काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले नेपाली सेनाको औचित्यमाथि प्रश्न उठाउन नमिल्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै सेनाको संख्या घटाउने कुरा बहसमा ल्याउन नहुने उनको भनाइ छ । खर्च कटौती गर्ने भए सेना नभएर जनप्रतिनिधि घटाउनुपर्ने उनले बताए । स्वघोषित बुद्धिजीवी तथा केही राजनीतिक दलका जिम्मेवार नेताहरूले योजनाबद्ध ढंगबाट नै नेपाली सेनाको संख्या घटाउनु […]