द्धापरमा भगवान श्री कृष्ण जन्मेको तिथी, यस वर्षको जन्माष्टमीमा जुर्यो

एजेन्सी, ११ भदौ । अब आउने भदौ १४ गते सोमबार श्री कृष्ण जन्माष्टमी परेको छ । यस वर्षको जन्माष्टमीमा पनि केहि यस्ता योग परेका छन् जुनबेला द्वापर युगमा भगवान श्री कृष्ण को जन्म भएको थियो । ज्योतिषी पन्त मनीष शर्माका अनुसार जब श्रीकृष्ण द्वापर युगमा जन्मेका थिए, त्यसबेला भाद्रपद महिनाको कृष्ण पक्ष, रोहिणी नक्षत्र, वृषभमा […]

सम्बन्धित सामग्री

ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल अर्घामा लाखे नाच

अर्घाखाँची – अर्घाखाँचीको ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल अर्घामा लाखे नाच नाचिएको छ । ऐतिहासिक अर्घा भगवती देवीको मन्दिर अर्थात् अर्घा दरबार (परापूर्वकालमा बाइसे चौबिसे राज्यको रूपमा रहेको स्थान) मा श्री कृष्ण जन्माष्टमीको दिन सदियौँदेखि लाखे नाच नाचिने परम्परा रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सरोज भुसालले बताउनुभयाे । भगवान् शिवलाई निन्दा गर्ने दक्ष प्रजापतिलाई युद्धमा पराजित गरेको खुसियालीमा लाखे नाच्ने परम्परा रहेको स्थानीय ठाकुर गन्धर्वले बताउनुभयाे । भगवान् शिवको प्रतीकको रूपमा कालभैरव जस्तै ग...

भारतको केरलामा मन्दिरमा पूजा गर्न रोबोट हात्तीको प्रयोग

भारतको केरलाको एक मन्दिरमा दैनिक पूजा कर्म गर्न 'रोबोट' हात्तीको प्रयोग गरिएको छ। जिउँदो हात्तीको प्रयोग नगरी पूजा अर्चना गर्न 'हात्तीनुमा रोबोट' प्रयोगमा ल्याइएको हो। त्रिशुल जिल्लाको इरिंजाडापिलीस्थित श्री कृष्ण मन्दिरमा रोबोट हात्ती प्रयोग गरिएको हो। मन्दिर प्रशासनले कुनै पनि चाडपर्वमा जिवित पशुको उपयोग गर्न रोक लगाउने निर्णय गरेको छ।…

शिक्षक हत्या अभियोगमा पक्राउ परेका श्रीमान्-श्रीमती सार्वजनिक

बैतडीको पाटन नगरपालिका–६ स्थीत श्री कृष्ण माविमा पढाउँदै आएका शिक्षक धनबहादुर विष्टको हत्यामा संलग्न अभियुक्तलाई सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीले बिहीबार पत्रकार सम्मेलन गर्दै अभियुक्तलाई सार्वजनिक गरेको हो । जिल्लाको पुर्चौडी नगरपालिका-३ न्वादेउ घर भएका प्रजाबहादुर बोहरा र बिमला बोहरालाई प्रहरीले सार्वजनिक गरेको हो । कृष्ण माविमै कम्प्युटर डिप्लोमा चौथो वर्षमा अध्ययनरत […]

शिक्षक हत्या प्रकरणका आरोपित सार्वजनिक

काठमाडाैं । बैतडीको पाटन नगरपालिका–६ का श्री कृष्ण माध्यमिक विद्यायका शिक्षक धनबहादुर विष्टको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई सावर्जनिक गरेको छ । हत्यामा संलग्न भएको आरोपमा पुचौडी नगरपालिका–३ का प्रजा बोहरा र उन्की श्रीमती बिमला बोहरालाई प्रहरीले सार्वजनिक गरेको हो । सुर्नया गाउँपालिका–२ घर भएका ५५ वर्षीय शिक्षक विष्टको पुस २ गते विद्यालयको […]

बैतडीमा शिक्षक हत्या अभियोगमा पक्राउ परेकी छात्रा र उनका पति सार्वजनिक

बैतडीको पाटन नगरपालिका–६ स्थित श्री कृष्ण माविमा पढाउँदै आएका शिक्षक धनबहादुर बिष्टको हत्यामा संलग्न अभियुक्तहरू सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीले बिहीबार पत्रकार सम्मेलन गरेर अभियुक्तहरूलाई सार्वजनिक गरेको हो ।बिष्टको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका पुर्चौंडी नगरपालिका ३ न्वादेउ घर भएका प्रजाबहादुर बोहरा र विमला बोहरालाई प्रहरीले सार्वजनिक गरेको हो । कृष्ण माविमै कम्प्युटर डिप्लोमा चौथो वर्षमा अध्ययनरत विमला छात्रावासमा बस्दै आएकी थिइन् । प्रजा र विमला नाताम

अम्मलीलाई जीवन परिवर्तनको पाठ सिकाउन फुटसल

लागूऔषध प्रयोगकर्ताको हिसाबले काठमाडौँ पछि सुनसरी देशकै दोस्रो ठूलो जिल्लामा पर्छ। जसले गर्दा पनि कुलतमा फसेका युवाहरुलाई खेलमा सहभागी गराएर कुलत त्याग्न सन्देश पुर्‍याउन फुटसल गरिएको श्री कृष्ण प्रणामी युवा परिषद् नेपाल प्रदेश नं. १ का उपाध्यक्ष श्याम पो...

अब कुमारी बैंकका ग्राहकलाई श्री कृष्ण पोलिक्लिनिकमा ५० प्रतिशतसम्म छुट

कुमारी बैंक र देवदह–०५ रुपन्देहीस्थित श्री कृष्ण पोलिक्लिनिकबीच कुमारी बैंकका ग्राहकहरूलाई उक्त क्लिनिकमा उपलब्ध सेवा सुविधामा विशेष छुट दिने सम्झौता भएको छ ।

एमबीबीएस अध्ययन गर्ने विदेशी विद्यार्थीको सङ्ख्या ६ गुणाले बढ्यो

चिकित्सा शिक्षा आयोगले नेपालमा एमबिबिएस अध्ययन गर्ने विदेशी विद्यार्थीको सङ्ख्या गत वर्षभन्दा छ गुणाले वृद्धि भएको बताएको छ । आयोगले आज भक्तपुरको सानो ठिमीस्थित कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा आयोगका कार्यकारी उपाध्यक्ष प्राडा श्री कृष्ण गिरीले गत वर्षको भन्दा छ गुणाले विदेशी विद्यार्थीको सङ्ख्या बढेको बताएका हुन् ।यस वर्ष नेपालमा दुई सय ६५ जना विदेशी विद्यार्थी अध्ययनका लागि भर्ना भएको उनले पत्रकार सम्मेलनमा जानकारी दिए । कार्यक्रममा आयोगका सदस्य सचिव डा भोजराज काफ्लेले सामान्य मानिसह

यस कारण मनाइन्छ कृष्ण जन्माष्टमी

प्रत्येक वर्ष भाद्र कृष्ण जन्माष्टमीको दिन मनाइने श्री कृष्ण जन्माष्टमी आज सोमबार श्रीकृष्णको पूजा आरधना गरी धुमधाम रुपमा मनाइदै छ ।

कृष्ण जन्माष्टमीमा सार्वजनिक बिदा

काठमाण्डाै – सरकारले श्री कृष्ण जन्माष्टमीका दिन सार्वजनिक बिदा दिने भएको छ ।मन्त्रिपरिषद्को बैठकले भदाै १४ गते सोमबारका दिन परेको जन्माष्टमीको दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको कानुन न्याय तथा संसदीय मामिला मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।  त्यस्तै गाईजात्रा दिन काठमाण्डाै उपत्यकामा मात्र सार्वजनिक बिदा दिइँदै आएकाेमा देशभरका नेवार समुदायलाई बिदा दिने सरकारले निर्णय गरेकाे छ ।