कुलमानबारे देउवाको ज्योतिषी : शिव योग परेको दिन चन्द्रमा  दाहिने पारेर देशको सेवामा लाग्नु शुभ दिन

 कुलमान घिसिङको दोस्रो पटक विद्युत् प्राधिकरणमा प्रवेशको दिन शुभ रहेको ज्योतिषी सुरेशचन्द्र रिजालले बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई ७ पटक प्रधानमन्त्री बन्ने योग रहेको भनेर चर्चामा आएका रिजालले घिसिङले प्राधिकरण शुभ मुहूर्तमा प्रवेश गरेको उल्लेख गरेका छन् । उनले भनेका छन्–‘श्रावण शुक्ल पक्षको बुधबार तृतीया तिथि, शिव योग परेको दिन चन्द्रमालाई  दाहिने पारेर देशको सेवामा पुनः नेपाली जनताको पवित्र भावना अनुरुप सिद्धि योगको शुभ मुहूर्तमा  कुलमान घिसिङजीला

सम्बन्धित सामग्री