गायक स्व. जेबी टुहुरेलाई जनगायकको उपाधि प्रदान

काठमाण्डाै – सरकारले गायक स्वर्गीय जेबी टुहुरेलाई जनगायकको उपाधि प्रदान गरेको छ । आज बुधवार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले गायक स्वर्गीय टुहुरेलाई जनगायकको उपाधि प्रदान गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । साङ्गीतिक क्षेत्रमा जेबी टुहुरेका नामले प्रसिद्ध जुठबहादुर खड्कीले सानैदेखि गीत गाउन थाल्नुभएको थियो । कम्युनिस्ट विचारधारासँग नजिक हुँदै गएपछि उहाँले जनवादी गीत गाउन थाल्नुभएको हो । टुहुरेकाे ‘आमा, दिदी, बहिनी हो, कति बस्छौ दासी भई..., आँधी खाेलैले...

सम्बन्धित सामग्री

जेबी टुहुरे क्रान्तिका नायक र जनताका गायक हुनुहुन्थ्यो : प्रधानमन्त्री दाहाल

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनगायक जुठबहादुर खड्की (जेबी टुहुरे) क्रान्तिकारी आन्दोलनका नायक र जनताका प्रिय गायक भएको बताएका छन् । जनगायक टुहुरेको स्मृतिमा प्रकाशित पुस्तक ‘जनबोलीका अविश्रान्त गायक’को लोकार्पण गर्दै उनले टुहुरेको योगदानको कदर गर्दै सरकारले जनगायकको उपाधि दिएको बत...