२९औँ मिनेटमा नेपाललाई अग्रता, सविता रानामगरले गरिन् गोल

वेस्ट एसियन फुटबल महासंघ (वाफ) महिला च्याम्पियनसिप २०२४ को उपाधि भिडन्तमा नेपालले अग्रता लिएको छ ।  २९औँ मिनेटमा सविता रानामगरले नेपाललाई अग्रता दिलाएकी हुन् । रेखा पौडेलले दिएको पासलाई सदुपयोग गर्दै...