काठमाडौं : सर्वोच्च अदालतको संवैधानिक इजलासले दुई दिनभित्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपति कार्यालय र संसदलाई परमादेश जारी गरेपछि सर्वोच्च अदालतको माहोल फरक देखियो।
सर्वोच्च अदालतको संवैधानिक इजलासले निवेदकको माग बमोजिम आदेश जारी गरेको छ। अदालतले प्रधानमन्त्रीलाई मत दिने र नदिने विषयमा पनि धारा ७६(५) बमोजिम…