डाँका मुद्दाका फरार आरोपी पक्राउ  :: Pahilopost.com

मेलम्ची : सिन्धुपाल्चोकमा प्रहरीले डाँका मुद्दाका फरार आरोपीलाई पक्राउ गरी जिल्ला अदालतमा पेश गरेको छ।  विसं २०६१ असार ३० गते सिन्धुपाल्चोक…

सम्बन्धित सामग्री

जबर्जस्ती करणी मुद्दाका फरार आरोपी पक्राउ

सिरहाको गोलबजारबाट प्रहरीले जबर्जस्ती करणी मुद्दाका फरार आरोपीलाई पक्राउ गरेको छ। करिब दुई महिनाअगाडिको जबर्जस्ती करणी घटनाका फरार आरोपी गोलबजार नगरपालिका ४ का करिब २१ वर्षीय रोहित दासलाई पक्राउ गरिएको रहेको...

बैंकिङ कसुरका दोषी र लागुऔषध मुद्दाका आरोपी पक्राउ

काठमाडौँ – बैंकिङ कसुरमा दोषी ठहर भई फरार रहेका र लागुऔषध मुद्दाका आरोपी दुई जनालाई आज फरकफरक स्थानबाट प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका–११ गोंगबु बस्ने ३४ वर्षीय रोशन भण्डारीलाई आज प्रहरीले यहाँस्थित भण्डारी टोलबाट पक्राउ गरेको छ । उनी उच्च अदालत पाटनको गत असार १३ गतेको फैसलाले बैंकिङ […]

हिरासतबाट भागेका बलात्कार मुद्दाका आरोपी पक्राउ

बर्दिया स्थित ईलाका प्रहरी कार्यालय मोतिपुरको हिरासतबाट भागेका आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । बलात्कार मुद्दामा थुनामा रहेका २६ वर्षीय अब्दुल खाँ साउन ९ मा प्रहरीलाई झुक्याएर भागेका थिए ।बाँकेको खजुरा गाउँपालिका–८ घर भएका अब्दुललाई साउन २३ मा बढैयाताल गाउँपालिका स्थित नेपाल भारत सिमनाबाट पक्राउ गरिएको बर्दियाका डिएसपी सूर्य प्रकाश सुवेदीले रातोपाटीलाई बताए ।थुनुवालाई खाना खुवाउने समयमा ड्युटीमा रहेका प्रहरीलाई झुक्याएर उनि फरार भएका थिए । आरोपीमाथी प्रहरीले अनुसन्धान गरिरहेको छ ।

अपहरण र ज्यान मुद्दाका फरार आरोपी पक्राउ

अपहरण तथा कर्तव्यज्यान मुद्दाका फरार आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको ईशनाथ गाउँपालिका–३ घर भएका ४७ वर्षीय ईन्दल महतो कोइरी छन् । अनुपी देवीको जाहेरीले प्रतिवादी ईनरजित महतो समेत भएको अपहरण तथा कर्तव्यज्यान मुद्दामा ईन्दल फरार थिए । उनलाई  ललितपुर महानगरपालिका–२ स्थित गुर्सिङ्गलबाट पक्रेर रौतहटमा पठाइको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए । साउन १४ मा पक्राउ परेका आरोपीबिरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटमा

ठगी मुद्दाका फरार आरोपी पक्राउ

ठगी मुद्दाका फरार आरोपीलाई प्रहरीले काठमाडौंको नयाँबजारबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको गोदावरी नगरपालिका–४ घर भएका जिवन कुमार केसी  छन् । जिवन कुमार केसी र रोजीना शाक्य समेत विरुद्ध उपभोक्ता हित संरक्षण नेपालले १ करोड १९ लाख ८४ हजार ठगी गरेको जाहेरी दर्ता गराएको छ । ४८ वर्षीय जिवन केसीबारे अनुसन्धान भइरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

ठगी मुद्दाका फरार आरोपी पक्राउ

ठगी गरेको मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले काठमाडौंको बानेश्वरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको देवाही गोनाही नगरपालिका–३ घर भएका मृत्युन्जय जयसवाल छन् । ४३ वर्षीय जयसवाललाई पक्राउ गरेर थप अनुसन्धान र कानुनी कारवाहीका लागी प्रहरी वृत बानेश्वरमा पठाएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए ।जयसवाललाई पक्राउ गर्न उच्च अदालत पाटनले अनुमती दिएको छ । सुरज निरौलासहित ८ जनालाई ठगी गरेको बारेमा प्रहरी वृत्त बानेश्वरमा उनीविरुद्ध मुद्दा दर्ता

राज कुन्द्रा पोर्नोग्राफी मुद्दा : ४ फरार आरोपी पक्राउ

१० फागुन, काठमाडौं । मुम्बई प्रहरीको क्राइम ब्रान्चले गत वर्षको फ्रेबुअरीको पोर्नोग्राफी मुद्दामा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरेको छ । यीमध्ये तीन जना आरोपीलाई वेब सिरिजको सुटिङका क्रममा एक अभिनेत्रीलाई बलात्कारको आरोप लागेको छ । भारतीय न्युज एजेन्सी एएनआईले रिपोर्टअनुसार सन् २०२२ को फ्रेबुअरी २२ मा राज कुन्द्रा पोर्नोग्राफी मुद्दाका चार फरार आरोपीलाई […]

उनान्नब्बे फरार आरोपी पक्राउ

जिल्ला प्रहरी कार्यालयले चार दिनमा ८९ फरार आरोपी पक्राउ गरेको छ । पक्राउ पर्नेमा ८१ पुरुष र आठ महिला रहेका छन् । कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार यही भदौ ८ देखि ११ गतेसम्म सञ्चालन गरिएको फरार व्यक्ति पक्राउ अप्रेसनका क्रममा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा चोरी, लागुऔषध, बहुविवाह, वन पैदावर, कीर्ते, जुवा, केही सार्वजनिक अपराध, जालसाजी, सम्बन्धविच्छेद, सवारी अङ्गभङ्ग, सवारी ज्यानलगायतका मुद्दाका व्यक्ति रहेको उनले जानकारी दिउ ।उनीहरुलाई फ

प्रहरीले पक्रन खोजेपछि चोरीका आरोपीले रुखमा चढेर भने- ‘हाम्फाल्छु’

काठमाडौं । फरार आरोपी पक्राउ गर्न खोज्दा आइतबार प्रहरीले निकै सास्ती भोग्नुपरेको छ ।  महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले मकवानपुर घर भएका सुकलाल वाइवा उर्फ खन्तीलाई काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ उत्तरबाहिनीबाट पक्राउ गर्न खोज्यो । बसुन्धारा बस्ने खन्ती चोरी मुद्दाका फरार आरोपी हुन् ।प्रहरीको टिमले आफुलाई पक्रन खोजेपछि खन्ती बागमती नदी करिडोर हुँदै भागे । प्रहरीले उनलाई पच्छ्याइरह्यो । आरोपी अघि–अघि भागे, प्रहरी पछि लाग्यो । गोकर्णको खोँचमा पुगेपछि आरोपी रुखमा चढेर भने&nda

४ करोड बैंकिङ कसुर मुद्दाका फरार आरोपी पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार मनोज भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । कैलाली घर भएका भण्डारीलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले नयाँ बानेश्वरबाट पक्रेको हो । भण्डारीले दिएको ४ करोड २० लाखको चेक बाउन्स भएको छ । बैंकिङ कसुर मुद्दामा उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले रातोपाटीलाई बताए । ३९ वर्षीय मनोज ठेकेदार हुन् । आफ्ना ठेक्कापट्टाका सहकर्मी रितु जोशीलाई उनले दिएको चेक बाउन्स भएपछि उनीविरुद्ध प्रहरीमा जाहेरी दर्त