बैंकिङ कसुरका दोषी र लागुऔषध मुद्दाका आरोपी पक्राउ

काठमाडौँ – बैंकिङ कसुरमा दोषी ठहर भई फरार रहेका र लागुऔषध मुद्दाका आरोपी दुई जनालाई आज फरकफरक स्थानबाट प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका–११ गोंगबु बस्ने ३४ वर्षीय रोशन भण्डारीलाई आज प्रहरीले यहाँस्थित भण्डारी टोलबाट पक्राउ गरेको छ । उनी उच्च अदालत पाटनको गत असार १३ गतेको फैसलाले बैंकिङ […]