प्रहरीले पक्रन खोजेपछि चोरीका आरोपीले रुखमा चढेर भने- ‘हाम्फाल्छु’

काठमाडौं । फरार आरोपी पक्राउ गर्न खोज्दा आइतबार प्रहरीले निकै सास्ती भोग्नुपरेको छ ।  महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले मकवानपुर घर भएका सुकलाल वाइवा उर्फ खन्तीलाई काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ उत्तरबाहिनीबाट पक्राउ गर्न खोज्यो । बसुन्धारा बस्ने खन्ती चोरी मुद्दाका फरार आरोपी हुन् ।प्रहरीको टिमले आफुलाई पक्रन खोजेपछि खन्ती बागमती नदी करिडोर हुँदै भागे । प्रहरीले उनलाई पच्छ्याइरह्यो । आरोपी अघि–अघि भागे, प्रहरी पछि लाग्यो । गोकर्णको खोँचमा पुगेपछि आरोपी रुखमा चढेर भने&nda

सम्बन्धित सामग्री

‘इम्बोस्ड नम्बर प्लेट रिड’ गर्ने १० गेट बनाउँदै, चोर समाउन सजिलो हुने

काठमाडौं । यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेट जडानसँगै देशभर १० स्थानमा ‘इम्बोस्ड नम्बर प्लेट रिड’ गर्ने गेट (आरएफआइडी) राख्ने भएको छ । गेट राखेपछि चोरीका साधन पक्रन सजिलो हुने जनाएको छ । ‘इम्बोस्ड नम्बर प्लेट’ जडान भएपनि त्यसलाई नियमन गर्न विभागले छिट्टै आरएफआइडी राख्न लागेको यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरिेले जानकारी दिए । […]