भन्सार छली ल्याएका ५४ लाख बराबरको अवैध सामान बरामद

पूर्वी नवलपरासीमा अवैध रुपमा भन्सार छलि गरी ल्याएका ५४ लाख बढीको सामग्री प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक प्रज्जवल महर्जनका अनुसार प्रहरीले विना विसका चिनी...

सम्बन्धित सामग्री

धनगढीमा स्कारपियोसहित २३ लाखको अवैध सामान बरामद

२१ मंसिर, धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा २३ लाख रूपैयाँ बराबरका अवैध सामान बरामद गरिएको छ । वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक जनकराज ढुंगाना नेतृत्वको टोलीले बुधबार धनगढी उपमहानगरपालिका-५ बल्मिकी बोर्डिङ स्कुल आगाडिबाट भारतबाट भन्सार छली गरि ल्याइएको खेलकुदका सामान, हार्वयर, स्टेशनरी तथा कपडा समेत बरामद गरिएको प्रहरीले जनाएको छ । विशेष […]

सीमावर्ती चौकीसाताबाट चार लाख मूल्यका अवैध सामान बरामद

सशस्त्र प्रहरीले कञ्चनपुरको सीमावर्ती क्षेत्रबाट झण्डै चार लाख मूल्यबराबरका अवैध सामान बरामद गरेको छ। सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म गड्डाचौकीको टोलीले भीमदत्त नगरपालिका– १० चौकीसाता सीमावर्ती क्षेत्रबाट भन्सार छली...

कैलालीमा साढे १४ लाखको अवैध सामान बरामद

२० भदौ, धनगढी । कैलालीमा साढे १४ लाख बढिको अवैध सामान बरामद गरिएको छ । धनगढी उपमहानगरपालिका-२ मिलन चोकबाट भन्सार छली गरेर भारतबाट ल्याइएका ११ लाख चार हजार रुपैयाँका मोटर पाट्सहरु र कपडा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोश बस्यालले जानकारी दिए । उनकाअनुसार धनगढी उपमहानगरपालिका–४ को ओम शान्ती टोलबाट ९१ हजार बराबरको […]

हेटौँडाबाट तीन लाख ७८ हजारको अवैध सामान बरामद

मकवानपुर प्रहरीले हेटौँडाबाट आइतबार तीन लाख ७८ हजारबराबरको भन्सार छली गरी ल्याएको अवैध सामान बरामद गरेको छ। प्रहरीले आइतबार बिहान् २ बजेको समयमा हेटौंडा १५ रातोमाटेमा रहेको प्रहरी पोष्टमा सवारीसाधन रोकी...

बेवारिसे अवस्थामा रहेको डेढ करोड रुपैयाँका सामान बरामद

सशस्त्र प्रहरी बल नेपाल बिओपी टिमुरे रसुवाले झण्डै डेढ करोड रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । अवैध रुपले चोरीपैठारी गरी ल्याईएको सामानमा महंगा मदिरा, चुरोट लगायतका रहेका छन् । भन्सार छली सीमा इलाकाको अस्थाई ड्राईपोट रसुवामा राखिएको अवस्थामा कार्तिक ३० गते बिहिबार बिओपी टिमुरे रसुवास्थित सशस्त्र प्रहरी निरीक्षक नारायण गुरुङ्ग कमाण्डको संयुक्त टोलीले …

रसुवाबाट सशस्त्र प्रहरीद्वारा डेढ करोड रुपैयाँ बराबरको अवैध सामान बरामद

रसुवा । सशस्त्र प्रहरी बल नेपाल बिओपी टिमुरे रसुवाले झण्डै डेढ करोड रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ ।भन्सार छली सीमा इलाकाको अस्थाई ड्राईपोट रसुवामा राखिएको अवस्थामा कार्तिक ३० गते बिओपी टिमुरे रसुवास्थित सशस्त्र प्रहरी निरीक्षक नारायण गुरुङ्ग कमाण्डको संयुक्त टोलीले सो सामान बरामद गरेको हो । अवैध रुपले चोरीपैठारी गरी ल्याईएको सामानमा महंगा […] The post रसुवाबाट सशस्त्र प्रहरीद्वारा डेढ करोड रुपैयाँ बराबरको अवैध सामान बरामद appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

रुपन्देहीबाट करोड बढीको अवैध सामान नियन्त्रणमा

भैरहवा – जिल्ला प्रहरी कार्यालय रुपन्देही र सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गणले रुपन्देहीका विभिन्न स्थानबाट १ करोड २६ लाख ९४ हजार बढीको अवैध सामान बरामद गरेको छ । भन्सार छली ल्याइएको ती अवैध बस्तु विशेष सूचनाको आधारमा प्रहरी कमाण्ड टोलीले बरामद गरेको हो । बरामद वस्तुहरू चिनी, चामल र कपडा रहेको छ । […]

प्रहरीले गर्‍यो ६ करोडको अवैध सामान बरामद

रुपन्देहीमा करीब ६ महिना ६ करोड बराबरको अवैध सामान बरामद भएको छ । आर्थिक वर्ष २०७८/०८९ सालको वैशाखदेखि कात्तिक ४ गतेसम्म ५ करोड ९६ लाख ८ हजार ४३७ रुपैयाँ बराबरको चोरी, तस्करीको सामान बरामद गरेको छ । भन्सार छली ल्याइएको सामान कारवाहीको लागि भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी सहायक प्रवक्ता एवं प्रहरी निरीक्षक भाष्कर चन्दले बताए ।  २०७८ वैशाख महिनामा १ करोडको ४ लाख ३ हजार ४१२, जेठ महिनामा १२ लाख ७३ हजार ८८०, असार महिनामा १ करोड ५ लाख २९ हजार ६९६, साउन महिनामा १ करोड २४ ल...

रुपन्देहीमा ६ महिनामा ६ करोड मूल्य बराबरका अवैध सामान बरामद

रुपन्देही प्रहरीले पछिल्लो ६ महिनामा भन्सार छली गरी ल्याइएका झन्डै  ६ करोड बराबरका सामान बरामद गरेको छ । वैशाख १ गतेदेखि कात्तिक ४ गतेसम्म ५ करोड ९६ लाख ८ हजार ४ सय ३७ रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।  बरामद सामान भैरहवा भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी सहायक प्रवक्ता एवं प्रहरी निरीक्षक भास्कर चन्दले जानकारी दिए । प्रहरीका अनुसार वैशाख महिनामा १ करोड ४ लाख ३ हजार ४ सय १२, जेठमा १२ ला

भन्सार छली ल्याएका सामान बरामद

झापा । प्रहरीले झापाका दुई छुट्टाछुट्टै स्थानबाट भन्सार छली गरि ल्याएका सामान बरामद गरेको छ । प्रहरीले अन्दाजी ७ लाख ७५ हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको जनाएको छ ।जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-४, आमडागीबाट शनिवार राती साँढे ९ बजे अन्दाजी २ लाख ७५ हजार रुपैयाँ बराबरको जुस, लत्ता कपडा र सुर्तीजन्य पदार्थ बरामद गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकारी नविनराज राईले जानकारी दिए ।यसैगरी ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट