२० भदौ, धनगढी । कैलालीमा साढे १४ लाख बढिको अवैध सामान बरामद गरिएको छ । धनगढी उपमहानगरपालिका-२ मिलन चोकबाट भन्सार छली गरेर भारतबाट ल्याइएका ११ लाख चार हजार रुपैयाँका मोटर पाट्सहरु र कपडा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोश बस्यालले जानकारी दिए । उनकाअनुसार धनगढी उपमहानगरपालिका–४ को ओम शान्ती टोलबाट ९१ हजार बराबरको […]