रुपन्देहीमा करीब ६ महिना ६ करोड बराबरको अवैध सामान बरामद भएको छ ।
आर्थिक वर्ष २०७८/०८९ सालको वैशाखदेखि कात्तिक ४ गतेसम्म ५ करोड ९६ लाख ८ हजार ४३७ रुपैयाँ बराबरको चोरी, तस्करीको सामान बरामद गरेको छ ।
भन्सार छली ल्याइएको सामान कारवाहीको लागि भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी सहायक प्रवक्ता एवं प्रहरी निरीक्षक भाष्कर चन्दले बताए ।
२०७८ वैशाख महिनामा १ करोडको ४ लाख ३ हजार ४१२, जेठ महिनामा १२ लाख ७३ हजार ८८०, असार महिनामा १ करोड ५ लाख २९ हजार ६९६, साउन महिनामा १ करोड २४ ल...