सीमावर्ती चौकीसाताबाट चार लाख मूल्यका अवैध सामान बरामद
सशस्त्र प्रहरीले कञ्चनपुरको सीमावर्ती क्षेत्रबाट झण्डै चार लाख मूल्यबराबरका अवैध सामान बरामद गरेको छ।
सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म गड्डाचौकीको टोलीले भीमदत्त नगरपालिका– १० चौकीसाता सीमावर्ती क्षेत्रबाट भन्सार छली...
बाँके प्रहरीले ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ। वडा प्रहरी कार्यालयको टोलीले नेपालगन्ज उपमहानगरपालिका– १ धम्वोझीस्थित शिव मन्दिर नजिकबाट एक लाख ३५ हजार रुपैयाँबराबरको अवैध सामान बरामद गरेको हो।
अवैध...
कञ्चनपुर प्रहरीले महेन्द्रनगरका एक व्यवसायीको निजी निवासबाट ठुलो परिमाणमा अवैध सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयले महेन्द्रनगरका व्यवसायी तीर्थ भाटको गोदाम घरबाट ठुलो परिमाणमा अवैध सामान बरामद गरेको हो।
बिहीबार...
सशस्त्र प्रहरीले कञ्चनपुरबाट एक बर्षको अवधिमा तीन करोड रुपैयाँभन्दा बढिको अवैध सामान बरामद गरेको छ । गत आर्थिक बर्ष ०७९/०८० मा सशस्त्र प्रहरीले कञ्चनपुरमा भन्सार चोरी तस्करीका तीन करोडभन्दा बढिका...
मकवानपुर प्रहरीले हेटौँडाबाट आइतबार तीन लाख ७८ हजारबराबरको भन्सार छली गरी ल्याएको अवैध सामान बरामद गरेको छ।
प्रहरीले आइतबार बिहान् २ बजेको समयमा हेटौंडा १५ रातोमाटेमा रहेको प्रहरी पोष्टमा सवारीसाधन रोकी...
मधेस प्रदेशमा सशस्त्र प्रहरीको टोलीले मात्र एक महिनाको अवधिमा करोडौंको अवैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरी मधेस प्रदेश प्रमुख डीआईजी गणेश ठाडा मगरको बिशेष निर्देशनमा आठवटै जिल्लाबाट छुट्टाछुट्टै गस्ती टोलीले करोडौंको अवैध सामान बरामद गरेको हो।गत साउन मसान्तमा ४ करोड ५२ लाख, ४३५ रुपैया बराबरको भारत बाट अवैधरूपमा भित्र्याइएको कपडा, किराना, हार्डवेयर लगायत सामान बरामद गरि आवश्यक कार्वाहीको लागि संबन्धित निकायको जिम्मा लगाइएको डीआईजी मगरले रातोपाटीलाई जानकारी दिए । त्यसैगरी १ करोड ८४ लाख, ६५ ह
काठमाडौँ,३० जेठ । सशस्त्र प्रहरी बलले पूर्वपश्चिम राजमार्गबाट चोरी छिपाइ लाँदै गरेका लाखौँ मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । जिल्लाको बर्दिबास–४ माइस्थानस्थित सशस्त्र प्रहरीको नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयबाट खटेको गस्ती टोलीले रु ५२ लाख १० हजार मूल्य बराबरको अवैध सामानसहित आइतबार एक जनालाई पक्राउ गरेको हो । ना३ख ४७८७ नम्बरको ट्रकमा […]
महोत्तरी – सशस्त्र प्रहरी बलले पूर्वपश्चिम राजमार्गबाट चोरी छिपाइ लाँदै गरेका लाखौँ मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । जिल्लाको बर्दिबास–४ माइस्थानस्थित सशस्त्र प्रहरीको नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयबाट खटेको गस्ती टोलीले ५२ लाख १० हजार रुपैयाँ मूल्य बराबरको अवैध सामानसहित आइतबार एक जनालाई पक्राउ गरेको हो । ना ३ ख ४७८७ नम्बरको […]
बुटवलमा प्रहरी तथा राजश्वको टोलीले झण्डै एक करोड बराबरको अवैध सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार अवैध गोदामबाट रु.८६ लाख ८ हजार ६ सय रुपैयाँ बराबरको अबैध...
इलाका प्रहरी कार्यालय जमुनाहले अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको ठूलो परिमाणको अवैध सामान बरामद गरेको छ । भारतबाट लुकीछिपी ल्याउँदै गरेको एक लाख ३३ हजार ७६० रुपैँया बराबरको अवैध सामान...