२१ मंसिर, धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा २३ लाख रूपैयाँ बराबरका अवैध सामान बरामद गरिएको छ । वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक जनकराज ढुंगाना नेतृत्वको टोलीले बुधबार धनगढी उपमहानगरपालिका-५ बल्मिकी बोर्डिङ स्कुल आगाडिबाट भारतबाट भन्सार छली गरि ल्याइएको खेलकुदका सामान, हार्वयर, स्टेशनरी तथा कपडा समेत बरामद गरिएको प्रहरीले जनाएको छ । विशेष […]