मधेस प्रदेशको  बजेट ३४ अर्ब

मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट आजको प्रदेशसभा बैठकमा प्रस्तुत गर्दैछ । असार १ गते आगामी आवको बजेट ल्याउनुपर्ने व्यवस्थाअनुरुप आज दिउँसो ४ बजे बस्ने प्रदेशसभा बैठकमा...

सम्बन्धित सामग्री

एमाले मधेस प्रदेशको अधिवेशन असोज २४ गतेदेखि

नेकपा एमाले मधेस प्रदेशको अधिवेशन जनकपुरमा हुने भएको छ। असोज २४ गते मधेश प्रदेशको राजधानी जनकपुरमा हुने अधिवेशन दुई दिनसम्म चल्नेछ।...

मधेस प्रदेशको मुख्य न्यायाधिवक्तामा ठाकुर नियुक्त

मधेस प्रदेशको मुख्य न्यायाधिवक्तामा आइतबार वीरेन्द्रकुमार ठाकुरलाई नियुक्त गरिएको छ । नवनियुक्त ठाकुरले आइतबार पद तथा गोपनीयताको शपथ लिनुभयो । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेशप्रमुख हरिशङ्कर मिश्रले संविधानको धारा १६० को उपधारा (२) बमोजिम नवनियुक्त मुख्य न्यायाधिवक्ता ठाकुरलाई प्रदेश प्रमुख मिश्रको उपस्थितिमा उच्च अदालत जनकपुरधामका कायम मुकायम मुख्य न्यायाधीश गुणराज ढुङ्गेलले पद तथा …

मधेस प्रदेशको कृषि मन्त्रालयमा किसानहरुले लगाए ताला

मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा किसानहरूले ताला लगाएका छन्।

‘न्यायपालिका मधेस प्रदेशको हितैषी होइन’

मधेस प्रदेशको प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी नेपालका संसदीय दलका नेता जितेन्द्र सोनलले न्यायपालिका मधेस प्रदेशको हितैषी नरहेको टिप्पणी गरेका छन् । बिहीबार बसेको प्रदेशसभा बैठकमा सोनलले कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका स्वतन्त्र हुनुपर्ने भनिरहँदा न्यायपालिका भने मधेस प्रदेशको कहिल्यै पनि हितैषी नरहेको बताएका हुन् । लोसपा नेपाल मधेस प्रदेशका अध्यक्ष समेत रहेका पूर्वमन्त्री सोनलले भने, ‘न्यायपालिका हाम्रो हितैषी होइन्, यसका दर्जनौँ उदाहरणहरु छन

मधेस प्रदेशको राजधानी जनकपुरधाममा हेभिवेट प्रतिस्पर्धा

मधेस प्रदेशको स्थायी राजधानी जनकपुरधाम उपमहानगरपालिकाको चुनावी प्रतिष्र्पा रोचक बन्दै गएको छ । प्रदेशको राजधानी भएकाले पनि राष्ट्रिय राजनीतिक पार्टीदेखि मधेस केन्द्रित दलहरूको नजर जनकपुरधाममा छ ।  जनकपुरधाम उपमहानगरका कुल १...

मधेस प्रदेशको प्रदेशसभा बैठक स्थगित

काठमाडौं । गणपुरक संख्या नपुगेपछि मधेस प्रदेशको प्रदेशसभा बैठक स्थगित भएको छ । आज (बुधबार) १ सय ४ सदस्य रहेको प्रदेशसभामा १३ जना सांसद मात्र उपस्थित भएपछि अढाई मिनेट चलेर बैठक स्थगित भएको हो । अब अर्को बैठक भोलि (बिहिबार) बिहान ११ बजे बोलाईएको छ । बुधबार बसेको प्रदेशसभा बैठकमा लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक […]

मधेस प्रदेशको दुई गाउँपालिकामा अख्तियारको छापा

सर्लाही-मधेस प्रदेशको दुई वटा स्थानीय तहमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ ।मधेस प्रदेशको सर्लाही जिल्लाको कौडेना र पर्साको जगरनाथपुर गाउँपालिकामा अख्तियारको टोलीले छापा मारेको हो । अख्तियारले मंगलबार दिउँसो करिब २ बजेतिर कार्यालयमा गई कागजात नियन्त्रणमा लिएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार कोरोनाका लागि सरकारले पठाएको राहत वितरणमा […]

ठोरीमा मधेस प्रदेशको मन्त्रिपरिषद बैठक

मधेस प्रदेशको मन्त्रिपरिषद् बैठक सुरु भएको छ । पर्साको ठोरीमा बसेको बैठकले ठोरीलाई पर्यटन क्षेत्र घोषणा गर्ने जनाइएको छ । बैठकमा मुख्यमन्त्री लालबाबु राउतसहितका मन्त्रीहरु सहभागी छन् । ...

मधेस प्रदेशको राजपत्रमै गायब भयो ‘चुच्चे नक्सा’

काठमाडौँ – मधेस प्रदेशको राजपत्रमै नेपालको आधिकारिक नक्सा गायब भएको छ । संघीय संसदले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर दुई वर्षअघि जारी गरेको नक्सालाई नसमेटी मधेस प्रदेशको राजपत्रमा गलत नक्सा प्रयोग भएको हो। प्रदेश नम्बर २ ले नाम परिवर्तन गरेर ‘मधेस’ राख्ने निर्णय गरेपछि सार्वजनिक भएको मधेस प्रदेशको राजपत्रबाट चुच्चे नक्सा गायब भएको हो । […]

मधेस प्रदेशको नामकरण : १८ वटा भोट क्रस !

प्रदेश २ को नाम र राजधानी आज टुङ्गो लागेको छ । प्रदेश सभामा भएको मतदान प्रक्रियाबाट यो यसको टुङ्गो लागेको हो । प्रदेशको राजधानी जनकपुर धाम तय भएको छ भने प्रदेशको नाम मधेस प्रदेश राखिएको छ । मधेस प्रदेशका लागि ९९ जनाले मतदान गरेका थिए त्यसमा ८० मत मधेस प्रदेशको पक्षमा खसेको थियो । त्यसमा मधेस प्रदेशको प्रस्तावक जनता समाजवादी पार्टी, माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टीको मात्र ६२ वटा मत रहेको थियो । त्यसमा १८ वटा मत क्रस भएको देखिन्छ । काँग्रेस, नेकपा एमाले र नेकपा ए