यसकारण समानुपातिकतर्फ ठूला दलहरुको सिट घट्न सक्छ

काठमाडौं, २९ भाद्र । २०७४ मा प्रतिनिधि सभाको समानुपातिकतर्फ जम्मा ५ दलले मात्र सिट प्राप्त गरेका थिए । एक निर्वाचन क्षेत्र अनिवार्य जितेर ३ प्रतिशतको थ्रेसहोल्ड पार गर्नुपर्ने नियमले धेरै दलहरुलाई धक्का पर्यो । प्रत्यक्षतर्फ एक सिट जितेका राप्रपा, नयाँ शक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदूर किसान पार्टी समानुपातिकमा सून्यमा रहे । २ प्रतिशत […]