जापानका रेव्ले कम्पनीहरुले यात्रुसंख्या घट्दै गएपछि मानवरहित स्टेशनहरु सञ्चालनमा वृद्धि गरिरहेका छन् । यात्रुको संख्या घट्न थालेपछि रेल्वे सेवामा पनि कटौती भएको छ । जापानमा घट्दो जन्मदर र ग्रामीण क्षेत्रमा मानिसको संख्या कम हुँदै गएको छ भने ठूला सहरहरुमा बसाई सराई व्यापक हुन थालेपछि रेलसेवा प्रयोगकर्ता यात्रुहरु पनि हरेक वर्ष उल्लेख्य मात्रामा घट्दै गएका छन्। …