कोलकाता : भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी केन्द्र सरकारविरुद्ध कोलकाताको मेट्रो च्यानलमा गएराति देखि अनशन बसिरहेकी छिन्।
ममताले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध 'सत्याग्रह' भन्दै संघीय स्वाधिनतामाथि गरिएको हस्तक्षेपका सम्बन्ध निर्णय नभएसम्म धर्नाबाट नहट्ने बताएकी छिन्।
आज पश्चिम बंगालको विधानसभामा बजेट प्रस्तुत हुने बेलामा समेत ममता विधान सभामा उपस्थित