काठमाडौँ । ग्लोबल आईएमई बैंक लिमिटेडले महोत्तरीको गौशाला नगरपालिका–५ स्थित गौशालामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाबाट बिहीबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु सुरु भइसकेको बैंकले जनाएको छ । यो नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको नयाँ शाखा कार्यालयको संख्या ३५६ पुगेको बैंकले जनाएको छ । देशभरि ३७९ एटीएम बुथ, २७५ शाखारहित बैंकिङ, ६५ एक्सटेन्सन […]