काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड देवीनगर शाखाले आफ्नो शाखा परिसरमा दोश्रो एटीएम सेवा सञ्चालनमा ल्याएको छ । नयाँ एटीएम सेवा थप भएसँगै ग्लोबल आईएमई बैंकको एटीएम संख्या २७३ पुगेको बैंकले जनाएको छ । बुटवल उपमहानगरपालिका–११ देवीनगरका वडाध्यक्ष रामचन्द्र क्षेत्री र बैंकका लुम्बिनी प्रदेश प्रमुख र रवी श्रेष्ठले उक्त एटीएम बुथको संयुक्त रुपमा उद्घाटन गरेका […]