काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले बागलुङको बलेवामा नयाँ शाखा विस्तार गरेको छ । साविकको बलेवा एक्सटेन्सन काउन्टरलाई स्तरोन्नती गरी बैंकले २८९औं शाखाको रुपमा विस्तार गरेको हो । बागलुङ नगरपालिका – १४ स्थित बलेवा नारायणस्थानमा आयोजित एक कार्यक्रमबीच सांसद डा. सूर्य पाठक, नगर प्रमुख जनकराज पौडेल, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आईएमई […]