ग्लोबल आईएमई बैंकको २६८औं शाखा धनुषाको ढल्केबरमा

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले धनुषा जिल्लाको ढल्केबरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकद्वारा आयोजित विशेष कार्यक्रमबीच धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला र ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त रुपमा नयाँ शाखाको उद्घाटन गरे । नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरुको संख्या २६८ पुगेको छ ।शाखा उद्घाटन समारोहमा बोल्दै बैंकका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले ग्लोबल आईएमई बैंकले नेपाल सरकार तथा

सम्बन्धित सामग्री

ग्लोबल आईएमई बैंकको खुद मुनाफा ३ अर्ब ५८ करोड

१५ वैशाख, काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले चालु आर्थिक वर्षको चैत्र मसान्तसम्ममा ३ अर्ब ५७ करोड ८२ लाख रुपैयाँ खुद मुनाफा …

अनलाइनखबर

बैंकको व्याजदर औद्योगिक वातावरण र समग्र अर्थतन्त्रको गतिमा निर्भर हुन्छ

२०६७ साल मंसिर १० गते स्थापना भएको सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत हुन्, गोविन्द गुरुङ । २०२५ साल कात्तिक १४ मा लम्जुङमा जन्मिएका गुरुङ व्यवसाय प्रशासनमा स्नातकोत्तर हुन् । बैंकिङ क्षेत्रमा २५ वर्षको अनुभव भएका उनले साढे १० वर्ष हिमालयन बैंक, त्यसपछि सवा ३ वर्ष ग्लोबल आईएमई बैंक लिमिटेड र साढे २ वर्ष मेगा बैंक […]

कारोबार दैनिक

ग्लोबल आईएमई बैंक १४ वर्षमा प्रवेश, प्राथमिक पुँजी २७ अर्ब

काठमाडौं । ग्लोबल आईएमई बैंक स्थापनाको १४औं वर्षमा प्रवेश गरेको छ । बैंक पुँजी, व्यवसाय, शाखा/सन्जालसमेतका

बाह्रखरी

ग्लोबल आईएमई बैंक र त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयबीच सम्झौता

काठमाडौं । ग्लोबल आईएमई बैंक र त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयबीच बैंकले प्रदान गर्ने सेवा

बाह्रखरी

ग्लोबल आईएमई बैंक र ल्यान्‍डमार्क होटेलबीच सम्झौता

काठमाडौं । ग्लोबल आईएमई बैंक र ल्यान्‍डमार्क होटेल रिसोर्ट एन्ड स्पाबीच बैंकका ग्राहक तथा कर्मचारीले होटेल,

बाह्रखरी

ग्लोबल आईएमई र खल्तीबीच डिजिटल भुक्तानीका लागि सम्झौंता

काठमाडौं। ग्लोबल आईएमई बैंक र खल्ती डिजिटल वालेटले डिजिटल भुक्तानी सेवाका लागि सहकार्य गर्ने भएका छन्। बैंकतर्फबाट ट्रान्जेक्सन बैंकिङ

बीजमांडू

ग्लोबल र जनताबीच बिग मर्जर

काठमाडौं। ग्लोबल आईएमई बैंक र जनता बैंकबीचको मर्जर प्रक्रिया टुंगिएपछि बिहीबार दुवै बैंकको कारोबार बन्द भएको छ । दुवै बैंकको...

राजधानी दैनिक