काठमाडौँ– उत्तरी छिमेकी मुलुक चीनसँगको सीमा विवादबारे अध्ययन गर्न सरकारले गठन गरेको अध्ययन समिति शनिबार हुम्ला पुगेको छ । शनिबार हुम्ला सदरमुकाम सिमीकोटमा राजनीतिक दलका प्रतिनिधि, कार्यालय प्रमुखहरुसँगको छलफलपछि टोली सीमा क्षेत्र प्रस्थान गरेको हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले खबरहबलाई जानकारी दिए । गृह मन्त्रालयका सहसचिब जयनारायण आचार्य संयोजक रहेको अध्ययन समितिको टोलीले हुम्लाको […]