बिलम्ब नगरी वार्ता गर्न राष्ट्रपति जेलेन्स्कीको आह्वान

किभ—युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अर्थपूर्ण शान्ति र सुरक्षा वार्ताका लागि आह्वान गरेका छन् । रुसी सेनाले आक्रमण तीव्र पारिरहेका बेला राष्ट्रपति जेलेन्स्कीले बिलम्ब नगरी रुससँग वार्ताका लागि आह्वान गरेका हुन् । वार्ता रुसलाई उसको गल्तीका कारण भएको  क्षतिलाई न्यून गर्ने एउटा अवसर भएको बताए । ‘यो भेटघाट गर्ने समय हो । यो वार्ताको समय हो । यो क्षेत्रीय अखण्डता पुनस्र्थापना र युक्रेनका लागि न्याय कायम गर्ने समय हो ’, उनले भने ‘अन्यथा रुसको घाटा यस्तो ह

सम्बन्धित सामग्री

चिनियाँ र युक्रेनका राष्ट्रपति जेलेन्स्कीबीच टेलिफोनवार्ता

चिनियाँ राष्ट्रपति सी चिनफिङ र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच बुधबार टेलिफोनवार्ता भएको बेइजिङ र कीभले दुवै देशले बताएका छन् । जेलेन्स्कीले ट्वीटरमा लेख्नुभएको छ, “राष्ट्रपति सी चिनपिङसँग मेरो लामो र अर्थपूर्ण फोन वार्ता भएको छ ।” “यो आह्वान र चीनका लागि युक्रेनका राजदूतको नियुक्तिले हाम्रो द्विपक्षीय सम्बन्धको विकासमा सशक्त गति दिनेछ भन्ने मलाई विश्वास छ,” […]

युक्रेनसँग वार्ता गर्न पुटिनले अघि सारे यस्ता सर्त

किभ । राष्ट्रपति भ्लादिमिर पुटिनले किभले मस्कोले कब्जा गरेको क्षेत्रलाई रुसीको रूपमा स्वीकार गर्छ भने आफू युक्रेनसँग वार्ता गर्न तयार रहेको बताएका छन् । टर्कीका नेता रेसेप तैयप एर्दोगानलाई पुटिनले यस्तो सर्त राखेका क्रेमलिनले बिहीबार

मस्कोद्वारा कोसोभो तनावको कूटनीतिक समाधानको लागि आह्वान

एजेन्सी – क्रेमलिनले सोमबार कोसोभोमा प्रहरीलाई निशाना बनाएर आक्रमण गरेपछि उत्पन्न भएको तनाव सामान्यीकरण गर्न लागि ‘कूटनीतिक’पहल गर्न आह्वान गरेको छ। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरूलाई भने, ‘हामी दुवै पक्षहरू संयमित भई शान्तिपूर्ण ढङ्गले वार्ता प्रयास गर्न र यो अवस्थालाई कूटनीतिक माध्यमबाट समाधान गर्ने पर्दछ भन्ने पक्षमा छौं।’ ऐतिहासिक रूपमा घनिष्ठ सम्बन्धको रहेकाले राष्ट्रपति भ्लादिमिर […]

फिनल्याण्डका राष्ट्रपतिद्वारा युक्रेनमा शान्ति स्थापनाका लागि आह्वान

फिनल्याण्डका राष्ट्रपति साउली निनिस्टोले सोमबार युक्रेन द्वन्द्वमा शान्तिको सम्भावना ‘सैन्य मोर्चामा भन्दा अन्यत्र पनि’ खोज्नुपर्ने आवश्यकतामा जोड दिनु भएको छ। राजनीतिक, आर्थिक र निजामती सेवाका उच्च ओहोदाका लागि राष्ट्रिय रक्षा पाठ्यक्रमको औपचारिक उद्घाटनलाई सम्बोधन गर्दै, निनिस्टोले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन र जर्मन चान्सलर ओलाफ स्कोल्जले मस्कोसँग वार्ता कायम राख्नको लागि गरेको प्रयासलाई ‘सकारात्मक रूपमा लिने’ […]

युक्रेनसँग तत्काल वार्ता गर्न रुसी राष्ट्रपति पुटिनलाई फ्रान्स र जर्मनीको दबाव

काठमाडौं : फ्रान्स र जर्मनीका नेताहरुले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग सीधा र गम्भीर वार्ता गर्न आग्रह गरेका छन्। फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँ र जर्मन चान्स्लर ओलाफ स्कोल्जले पुटिनसँग ८० मिनेट लामो टेलिफोन कुराकानी गर्दै युद्ध अन्त्यका लागि गम्भीर बन्न आग्रह गरेका हुन्। म्याक्रोँ र स्कोल्जले युक्रेनमा युद्ध विराम गर्न र रुसी फौज फिर्ता गर्न आह्वान गरेको जर्मन चान्सलरको कार्यालयले जनाएको छ। ८० मिनेट लामो वार्तापछि मस्को कि

अमेरिकी र युक्रेनी राष्ट्रपतिबीच फोन वार्ता

अमेरिकाका राष्ट्रपति जो बाइडेन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच फोन वार्ता भएको छ । रुसको आक्रमणमा परेको युक्रेनले रुससँग लड्नका लागि आफूहरुलाई सहयोग आवश्यक परिरहेकोले सहयोग गर्न सबैलाई आह्वान गर्दै आएको छ ।बाइडेन र जेलेन्स्कीबीचमा पनि युक्रेनलाई आवश्यक परेको सहयोग र अमेरिकाले गर्न सक्ने सहयोगका बारेमा कुराकानी भएको छ । “हामीले प्रतिरक्षाका लागि आवश्यक पर्ने सहयोगका बारेमा कुराकानी गरेका छौँ, चाँडै नै नयाँ प्याकेज लागू हुने विश्वास लिएका छौं, त्यस्तो प्याकेज आर्थिक तथा मानवीय

रसियालाई अर्थपूर्ण वार्तामा आउन युक्रेनी राष्‍ट्रपतिको आह्वान

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनस्कीले रसियालाई सार्थक वार्ताका लागि आह्वान गरेका छन्। रसिया र युक्रेनबिच युद्ध भएको २४ दिन पुग्दा उनले रसियालाई ढिला नगरी ‘अर्थपूर्ण शान्ति र वार्ता’मा आउन आग्रह गरेका हुन्। दुई देशबिचको युद्धका कारण दुवै तर्फबाट सयौं मानिसको मृत्यु भइसकेको छ भने लाखौं युक्रेनबाट पलायन भएका छन्। जेलेन्सकीले रसियासँग…

उत्तर कोरियासँग वार्ता र सहकार्यका लागि दक्षिण कोरियाली राष्ट्रपति मुनको आह्वान

सिओल । दक्षिण कोरियाली राष्ट्रपति मुन जेइ–इनले उत्तर कोरियासँग वार्ता र सहकार्यका लागि आह्वान गरेका छन् । राष्ट्रपति मुनले आफ्नो कार्यकाल अन्त्य हुने बेलासम्म ‘शान्तिका लागि अपरिवर्तनीय पथ’ पछ्याउने बताए । राष्ट्रपतिको रूपमा आफ्नो अन्तिम नयाँ वर्षको भाषणमा राष्ट्रपति मुनले आफ्नो पाँच वर्षे कार्यकालमा धेरै उपलब्धिहरू भएपनि कोरियाली सम्बन्ध सुधार गर्न अझै लामो यात्रा...

उत्तर कोरियाली सर्वोच्च नेताकी बहिनीले भनिन् – अमेरिकासँग वार्ताको सम्भावना छैन

एजेन्सी। उत्तर कोरियाका सर्वोच्च नेता कीम जोङ्ग उनकी बहिनी किम यो–जोङ्गले अमेरिकासँग तत्काल कुनै वार्ता नगर्ने बताएकी छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले विशेषदूतमार्फत उत्तर कोरियासँग वार्ताको प्रस्ताव गरेपछि उनले यस्तो प्रतिक्रिया दिएकी हुन्। वार्ता नगर्ने उत्तर कोरियाको निर्णयले अमेरिकालाई थप निराश बनाउने उनले बताइन्। उत्तर कोरियाले परमाणु हतियारको क्षमता बढाउन खोजेपछि अमेरिकाले अहिले वार्ताको आह्वान गरिरहेको छ।