रसियालाई अर्थपूर्ण वार्तामा आउन युक्रेनी राष्‍ट्रपतिको आह्वान

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनस्कीले रसियालाई सार्थक वार्ताका लागि आह्वान गरेका छन्। रसिया र युक्रेनबिच युद्ध भएको २४ दिन पुग्दा उनले रसियालाई ढिला नगरी ‘अर्थपूर्ण शान्ति र वार्ता’मा आउन आग्रह गरेका हुन्। दुई देशबिचको युद्धका कारण दुवै तर्फबाट सयौं मानिसको मृत्यु भइसकेको छ भने लाखौं युक्रेनबाट पलायन भएका छन्। जेलेन्सकीले रसियासँग…

सम्बन्धित सामग्री

टर्कीस राष्ट्रपति इर्दोगान भन्छन्: युक्रेन नेटो सदस्य बन्न लायक छ

काठमाडौं । टर्कीका राष्ट्रपति रेसेप तैयेप इर्दोगानले युक्रेन नेटो सदस्य बन्न योग्य भएको बताएका छन् । रुससँग निकट मानिने टर्कीले रुसले नचाहेको कुरामा सकारात्मकता देखाएको कुरालाई अर्थपूर्ण रूपमा हेरिएको छ । शनिवार इस्तानबुलमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै इर्दोगानले यस्तो बताएका हुन् । ‘युक्रेन नेटो सदस्य हुनुको कुनै दुबिधा छैन’, इर्दोगानले पत्रकारहरूलाई […]

युक्रेन र रुसबीचको युद्ध अहिले नै वार्ताबाट समाधान हुने सम्भावना कति छ ?

नौ महिनाको लडाइपछि गतहप्ता युक्रेनी र रूसी अधिकारीहरू दुवैले वार्तामा पुनः संलग्न हुन स्पष्ट इच्छा प्रकट गरे । अझ वार्ता हुन नसक्नुमा दुवैले अर्को पक्षलाई दोष दिएर आफूहरू वार्ताको लागि पहिलेदेखि तयार रहेको बताए । तर, यी सार्वजनिक बयानबाजीका बाबजुद विज्ञहरूले अर्थपूर्ण वार्ताको सम्भावना टाढा रहेको बताएका छन् । युक्रेनले खेरसन क्षेत्रमा महत्वपूर्ण जित हासिल गरिरहेकाले ऊ वार्ताको टेबलमा बस्नुअघि थप लाभहरू हासिल गर्न खोज्ने विश्लेषकले बताएका छन् । रुस जाडोसम्म युद्ध लम्ब्याएर युक्रेनका पश्चिमी

सैन्य गतिविधि घटाउने प्रतिबद्धताविपरीत युक्रेनमाथि रुसी आक्रमण कायमै

काठमाडौं । युक्रेनको किभ र चेर्निभ आसपासको क्षेत्रमा सैन्य गतिविधि घटाउन भने पनि रुसी आक्रमण भने घटेको छैन । रुसी उपरक्षामन्त्री अलेक्जेन्डर फोमिनले टर्कीमा मङ्गलवार भएको शान्ति वार्तामा उत्तरी युक्रेनको किएभ र चेर्नीहिभ क्षेत्रहरूमा आफ्नो सैनिक गतिविधिलाई कटौती गर्न लागिएको बताएका थिए। रुसी वार्ता टोलीका प्रमुख भ्लादिमिर मेडिनस्काइले टर्कीको स्तानबुलमा युक्रेनी अधिकारीहरूसँग अर्थपूर्ण वार्ता गरेका […]

युक्रेनका केही क्षेत्रमा हमला कटौती गर्ने रुसी घोषण

मस्को । रुसी उपरक्षामन्त्री अलेक्जेन्डर फोमिनले आफ्ना फौजले किभ र चेर्निभ आसपासको क्षेत्रमा सैन्य गतिविधि घटाउन तयार रहेको बताएका छन् । रुसी वार्ता टोलीका प्रमुख भ्लादिमिर मेडिनस्काइले टर्कीको स्तानबुलमा युक्रेनी अधिकारीहरूसँग अर्थपूर्ण वार्ता भएको बताइरहेका बेला उपरक्षामन्त्री फोमिनको भनाई आएको हो । ‘आजको अर्थपूर्ण छलफलपछि हामी सहमत भएका छौँ र समाधानको प्रस्ताव राखेका छौँ । […] The post युक्रेनका केही क्षेत्रमा हमला कटौती गर्ने रुसी घोषण appeared first on राजधानी राष्ट्रिय दैनिक.

युक्रेनका केही क्षेत्रमा हमला कटौती गर्ने रुसको घोषणा

रुसी उपरक्षामन्त्री अलेक्जेन्डर फोमिनले आफ्ना फौजले किभ र चेर्निभ आसपासको क्षेत्रमा सैन्य गतिविधि घटाउन तयार रहेको बताएका छन् ।  रुसी वार्ता टोलीका प्रमुख भ्लादिमिर मेडिनस्काइले टर्कीको स्तानबुलमा युक्रेनी अधिकारीहरूसँग अर्थपूर्ण वार्ता भएको बताइरहेका बेला उपरक्षामन्त्री फोमिनको भनाई आएको हो । ‘आजको अर्थपूर्ण छलफलपछि हामी सहमत भएका छौँ र समाधानको प्रस्ताव राखेका छौँ । जसअनुसार सन्धि सुरु गर्दै राष्ट्र प्रमुखहरूको बैठक विदेशमन्त्रीहरूसँग एकैसाथ गर्न सम्भव छ’, मेदिन्स्कीले भन