उत्तर कोरियासँग वार्ता र सहकार्यका लागि दक्षिण कोरियाली राष्ट्रपति मुनको आह्वान

सिओल । दक्षिण कोरियाली राष्ट्रपति मुन जेइ–इनले उत्तर कोरियासँग वार्ता र सहकार्यका लागि आह्वान गरेका छन् । राष्ट्रपति मुनले आफ्नो कार्यकाल अन्त्य हुने बेलासम्म ‘शान्तिका लागि अपरिवर्तनीय पथ’ पछ्याउने बताए । राष्ट्रपतिको रूपमा आफ्नो अन्तिम नयाँ वर्षको भाषणमा राष्ट्रपति मुनले आफ्नो पाँच वर्षे कार्यकालमा धेरै उपलब्धिहरू भएपनि कोरियाली सम्बन्ध सुधार गर्न अझै लामो यात्रा...

सम्बन्धित सामग्री

जंगल छेउको पुलमा बसेर किम र मुनबीच आधा घन्टा वार्ता

दुई कोरियाको शिखर वार्ता अहिले सीमा क्षेत्रमा जारी छ। शिखर वार्ताका लागि उत्तर कोरियाली शासक किम जोङ उन पहिलोपल्ट दक्षिण कोरिया पुगेका छन्। बिहान साढे ९ बजे किमलाई दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इनले स्वागत गरेका थिए। दुई देशका प्रतिनिधि मण्डलबीच शान्ति भवनमा पहिलो चरणको वार्ता भएको थियो। त्यसपछि किम दिउँसो खाना खान उत्तर कोरिया…