युक्रेनसँग तत्काल वार्ता गर्न रुसी राष्ट्रपति पुटिनलाई फ्रान्स र जर्मनीको दबाव

काठमाडौं : फ्रान्स र जर्मनीका नेताहरुले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग सीधा र गम्भीर वार्ता गर्न आग्रह गरेका छन्। फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँ र जर्मन चान्स्लर ओलाफ स्कोल्जले पुटिनसँग ८० मिनेट लामो टेलिफोन कुराकानी गर्दै युद्ध अन्त्यका लागि गम्भीर बन्न आग्रह गरेका हुन्। म्याक्रोँ र स्कोल्जले युक्रेनमा युद्ध विराम गर्न र रुसी फौज फिर्ता गर्न आह्वान गरेको जर्मन चान्सलरको कार्यालयले जनाएको छ। ८० मिनेट लामो वार्तापछि मस्को कि

सम्बन्धित सामग्री

युक्रेनसँग वार्ता गर्न रुस तयार छ : रुसी राष्ट्रपति पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार युक्रेनसँग वार्ता गर्न तयार रहेको बताउनुभएको छ । यसअघि कुर्स्क क्षेत्रमा किएभको आक्रमण जारी रहेको बेला वार्ताको विचारलाई उहाँले अस्वीकार गर्नुभएको थियो ।

रुसी राष्ट्रपति पुटिन र वागनर प्रमुख प्रिगोजिनबीच भेटवार्ता

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र निजी सैन्य समुह वागनरका प्रमुख येभगेनी प्रिगोजिनबीच भेटवार्ता भएको छ । दुई साता अघिको सैन्य विद्रोहपछि सार्वजनिक रुपमा देखानपरेका प्रिगोजिनले क्रेमलिनमा पुटिनसँग वार्ता गर्नुभएको हो । रुसी राष्ट्रपति भवन क्रेमलिनले पनि पुटिन–प्रिगोजिन भेटवार्ताको पुष्टि गरेको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले सैन्य कम्पनीका प्रमुखहरुसहित राष्ट्रपति पुटिनले प्रिगोझजिनसँग वार्ता […]

रुसी राष्ट्रपति पुटिन र भारतीय प्रधानमन्त्री मोदीबीच फोन वार्ता

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच फोन वार्ता भएको छ । हिजो उहाँहरुबीच भएको कुराकानी रुस–युक्रेन युद्धका बारेमा केन्द्रित रहेको समाचार संस्था एएनआईले जनाएको छ । भारतीय प्रधानमन्त्री मोदीले वार्तामार्फत नै युक्रेनसँगको विवाद अन्त्य गर्न पुटिनलाई आग्रह गर्नुभएको छ । माेदीले आफूले सुरुदेखि नै वार्ता र कुटनीतिक पहलबाट समस्याको समाधान गर्नुपर्नेमा जोड दिँदै आएको र अहिले पनि त्यही धारणा रहेको बताउनुभएको भारतीय प्रधानमन्त्रीको कार्यालयले निकालेको वक्तव्यमा उल्लेख छ । दुई...

मालीमा सञ्चालित कम्पनीसँग रुसको कुनै सम्बन्ध छैन : रुसी राष्ट्रपति पुटिन

मालीमा सञ्चालन गर्ने कम्पनीहरूसँग रुसको कुनै सम्बन्ध नभएको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताउँनुभएको छ। पुटिनले सोमबार फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग वार्ता गर्नुभएको थियो। वार्तापछि आयोजित पत्रकार सम्मेलनमा पुटिनले म्याक्रोनसँग मालीको अवस्थाबारे छलफल गरेको बताइएको छ । ‘राष्ट्रपतिलाई हाम्रो स्थिति थाहा छ। मालीमा काम गर्ने ती कम्पनीहरूसँग रूसी राज्यको कुनै सरोकार छैन। जहाँसम्म हामीलाई थाहा छ, […]

ओलम्पिक उद्घाट्नमा सहभागी हुने बहानामा रुसी राष्ट्रपति पुटिन बेइजिङ पुग्दै

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आज चीन भ्रमणमा जाँदै हुनुहुन्छ । शीतकालीन ओलम्पिकको उद्घाट्न समारोहमा सहभागी हुनका लागि पुटिन चीन जान लाग्नुभएको हो । तर, ओलम्पिक भने भ्रमणको बहाना मात्रै भएको र दुई देशबीच द्विपक्षीय तथा अन्तर्राष्ट्रिय विषयमा विस्तृत वार्ता हुने छ । बेइजिङ ओलम्पिकको उद्घाट्नमा सहभागी हुने पुटिन एक मात्र विदेशी राष्ट्रप्रमुख हुनुहुन्छ […]

रुसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति वाइडेनबीच फोन वार्ता

मस्को– युक्रेनसँगको बढ्दो तनावका बीच रुसी राष्ट्रपति भ्लादमिर पुटिन र अमेरिकी राष्ट्रपति जो वाइडेनबीच टेलिफोनमा कुराकानी भएको छ । दुई नेताबीच बिहीबार टेलिफोनमा कुराकानी भएको समाचार एजेन्सी एएफपीले जनाएको छ । राष्ट्रपति पुटिनले वाइडेनसँग दुई देशबीच सकारात्मक वार्तालापबारे आफू पूर्ण विश्वस्त रहेको बताएका छन् । यस महिनामा दोस्रोपटक पुटिन र वाइडेनबीच कुराकानी भएको हो । […]