फिनल्याण्डका राष्ट्रपति साउली निनिस्टोले सोमबार युक्रेन द्वन्द्वमा शान्तिको सम्भावना ‘सैन्य मोर्चामा भन्दा अन्यत्र पनि’ खोज्नुपर्ने आवश्यकतामा जोड दिनु भएको छ। राजनीतिक, आर्थिक र निजामती सेवाका उच्च ओहोदाका लागि राष्ट्रिय रक्षा पाठ्यक्रमको औपचारिक उद्घाटनलाई सम्बोधन गर्दै, निनिस्टोले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन र जर्मन चान्सलर ओलाफ स्कोल्जले मस्कोसँग वार्ता कायम राख्नको लागि गरेको प्रयासलाई ‘सकारात्मक रूपमा लिने’ […]