काठमाडाैँ – स्पेनिस क्लब बार्सिलोनाका ब्राजिलियन पूर्व डिफेण्डर ड्यानी आल्भेसविरुद्ध यौन दुर्व्यवहार गरेको भन्दै उजुरी परेको छ। पीडित भनिएकी एक युवतीले ३० डिसेम्बरको राति आल्भेसले आफ्नो गोप्य अंगमा इच्छाविपरीत छोएको भन्दै प्रहरीसमक्ष उजुरी गरेकी हुन्। बार्सिलोनाको सटन नाइटक्लबमा ती युवती आफ्ना केही साथीसँग पुगेकी थिइन्। पीडित भनिएकी युवती र उनका साथीहरुले तत्कालै नाइटक्लबका सुरक्षा अधिकारीलाई […]