सगुनको शेयर खरिदको समय ७२ घण्टा थपियो

सगुनले दोश्रो राउण्डको शेयर बिक्रीको म्याद थप गरेको छ। यसअघि अमेरिकाको न्यूयोर्कको समय अनुसार नोभेम्बर ३० तारिख मध्यरातमा सकिने सीमा

सम्बन्धित सामग्री

टिएमएस खरिदको भुक्तानी तथा कोलेटरल लोड अब आईएमई पेबाट गर्न सकिने

टिएमएस खरिदको भुक्तानी तथा कोलेटरल लोड अब आईएमई पेबाट गर्न सकिने भएको छ । शेयर लगानीकर्ताले आफ्नो  टिएमएस मार्फत आइएमई पे छनौट गरि आफूले ब्रोकरलाई  शेयर खरिद गरे बापत गर्नुपर्ने भुक्तानी साथै शेयर खरिद गर्न चाहिने कोलेटरल लोड गर्न सक्ने भएका हुन् ।  हाल यो सुविधा ३५ वटा भन्दा बढी ब्रोकरहरुमा उपलब्ध छ । आगामी दिनमा बाँकी ब्रोकरहरु पनि थपिने कम्पनीले बताएका छन्...

आयल निगमले तेल खरिदको रकम भुक्तानी गर्न नसकेपछि…

काठमाडौं, ३१ असार । नेपाल आयल निगमले पेट्रोलियम पद्धार्थ खरिदको रकम भुक्तानी गर्न नसकेपछि सरकारले मन्त्रिपरिषदको बैठकबाट दिने निर्णय गर्दै आएको छ । निगमको पेट्रोलियम पद्धार्थ खरिदवापतको भुक्तानी गर्नुपर्ने रकम ३० अर्ब नाघिसकेको छ । उसले सरकारबाट अरबौं रुपैयाँ लिइसकेको छ । सरकारी ढुकुटीबाट विदेशी मुद्रा घट्दै गएको छ । विशेषगरी तेल आयातमा बढी रकम […]

बागमती प्रदेश सरकार बजेट : विद्यालय बस खरिदको लागि ६ करोड

हेटौँडा- बागमती प्रदेश सरकारले विद्यालय बस खरिदको लागि ६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष  २०७९/०८० को लागि बजेट प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जमरकट्टेलले विद्यालयमा बालबालिकाको पहुँच बढाउन र उपस्थित नियमित गराउन विद्यालय बस खरिदको लागि ६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको  बताए । उनले लोपोन्मुख, अति […]

विदेशी नागरिकलाई नेपालमा अपार्टमेन्ट खरिदको बाटो खुला

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विदेशी नागरिकलाई नेपालमा अपार्टमेन्ट खरिदको बाटो खुला गरेको छ । निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएको हाउजिङमा विदेशी लगानीको मागलाई सरकारले नयाँ बजेटमार्फत सम्बोधन गरेको हो । निजी क्षेत्रले निर्माण गरेका एक सय युनिट भन्दा माथिका अपार्टमेन्टको २० प्रतिशतले हुन आउने अपार्टमेन्ट अब विदेशी नागरिकलाई विदेशी […]

पेट्रोलियम पदार्थ खरिदको भुक्तानी दिन सरकारसँग निगमको पुनः माग

काठमाडौँ । नेपाल आयाल निगमले भारतीय आयाल कर्पोरेसन (आईओसी)लाई पेट्रोलियम पदार्थ खरिदको भुक्तानी दिन सरकारसँग पुनः रकम माग गरेको छ । पेट्रोलियम खरिदको भुक्तानी गर्न रकम नपुगेपछि मूल्य स्थिरीकरण कोषबाट रकम जुटाइ दिन मन्त्रालयलाई पत्राचार गरिएको निगमले जनाएको छ । निगमले एक महिनाको अवधिमा दोस्रो पटक थप रकम मागेको हो । अपुग ४ अर्ब रुपैयाँ […]

शेयर खरिदको विवादमा मुछिएका धितोपत्र बाेर्डका अध्यक्ष ढुंगाना निलम्बित

काठमाडौं । सर्वोत्तम सिमेन्टको शेयर खरिदको विवादमा मुछिएका नेपाल धितोपत्र वोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई निलम्वन गर्दै सरकारले उक्त प्रकरण छानविन गर्न समिति गठन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले ढुंगानालाई निलम्वन गर्दै छानबिनका लागि तीन सदस्यीय समिति गठन गरेको हो । उच्च अदालतका पूर्व न्यायधिश अनन्तराज डुम्रेको संयोजकत्वमा गठित समितिमा नेपाल कानुन आयोगका सहसचिव […]

बेलबारीले माग्यो सङ्घीय सरकारसँग खोप खरिदको अनुमति

विराटनगर / आफ्ना नागरिक बचाउने अभियानमा रहेको मोरङको बेलबारी नगरपालिकाले सङ्घीय सरकारसँग कोरोना भाइरसविरुद्धको खोप खरिदका लागि अनुमति माग गरेको छ । सङ्घीय सरकारले सबै नागरिकलाई खोप उपलब्ध गराउन नसकिरहेको अवस्थामा नगरपालिका आफैले खरिदका लागि अग्रसरता देखाएको हो । नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्र पठाउँदै खोप खरिदको स्वीकृति माग गरेका छन्... The post बेलबारीले माग्यो सङ्घीय सरकारसँग खोप खरिदको अनुमति appeared first on Purbeli News.

अक्सिजन प्लान्ट खरिदको टेण्डरमा ठेकेदारले ल्याइदिए जेनेरेटर

४ जेठ, सुर्खेत । कोरोना महामारीको बेलामा जिल्ला अस्पताल सल्यानले अघि बढाएको अक्सिजन प्लान्ट खरिदमा अनियमितता भएको आरोप लागेको छ । अस्पतालले अक्सिजन प्लान्ट खरिदको लागि ठेक्का दिएको ठेकेदारले अक्सिजन सिस्टम जेनेरेटर खरिद गरिदिएपछि यो खरिद प्रक्रिया विवादमा परेको छ । जिल्ला अस्पतालले २०७७ साल पौष १३ गते पहिलो पटक प्रकाशित सूचना जारी गर्दै अक्सिजन […]

तीन हप्तामा खरिदको खोप आउने स्वास्थ्य मन्त्री त्रिपाठीको दावी

मन्त्री त्रिपाठीले एक टेलिभिजन कार्यक्रममा अन्तर्वार्ताका क्रममा अबको तीन हप्तामा नै खरिदको खोप आइपुग्ने दावी गरेका हुन्। उनले टार्गेट गरिएका सबै समूहलाई खोप लगाइने र लगाउन नसकेमा सबै जिम्मेवारी आफूले लिने  बताएका छन्।

थप खोप खरिदको प्रक्रिया अघि बढाइएको छ : स्वास्थ्यमन्त्री त्रिपाठी

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोना विरुद्धको थप खोप खरिदको प्रक्रिया अघि बढाइएको बताएका छन् । कोरोना विरुद्धको खोप अभियानको अनुगमनका लागि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को पृथ्वीचन्द्र अस्पताल परासीमा आएका मन्त्री त्रिपाठीले पत्रकारसँग कुराकानी गर्दै खोप उत्पादक मुलुकसँग सरकारले राजनीतिक प्रयत्नमार्फत खोप खरिदको प्रक्रिया अघि बढाएको बताए ।मुलुकका ७२ प्रतिशत नागरिक खोपका लागि योग्य रहेको उल्लेख गर्दै मन्त्री त्रिपाठीले भ्रने, “सरकारले खोप उत्पादक मुलुकसँग सरकार–