तीन हप्तामा खरिदको खोप आउने स्वास्थ्य मन्त्री त्रिपाठीको दावी

मन्त्री त्रिपाठीले एक टेलिभिजन कार्यक्रममा अन्तर्वार्ताका क्रममा अबको तीन हप्तामा नै खरिदको खोप आइपुग्ने दावी गरेका हुन्। उनले टार्गेट गरिएका सबै समूहलाई खोप लगाइने र लगाउन नसकेमा सबै जिम्मेवारी आफूले लिने  बताएका छन्।