खुकुरी रमले आफ्नो प्याकेजिङ परिवर्तन गर्दै

स्थापनाको ६२ वर्षपछि समयको माग र ग्राहकको अपेक्षालाई ध्यानमा राखी खुकुरी रमले आफ्नो प्याकेजिङ परिवर्तन गर्ने भएको छ।...

सम्बन्धित सामग्री

खुकुरी रम नयाँ प्याकेजमा

काठमाडौँ, (नेस) । गौरवशाली इतिहास बोकेको नेपालको स्थापित र अग्रणी ब्रान्ड खुकुरी रमले आफ्नो नयाँ प्याकेजिङ (प्याक) सार्वजनिक गरेको छ । कोभिड संक्रमणको जोखिमलाई ध्यानमा राखी एक विशेष समारोहका बीच विशिष्ट अतिथि तथा सञ्चारकर्मीहरूको समुपस्थिति र विश्वभरबाट जोडिनुभएका ग्राहकहरूको भर्चुअल सहभागितामा २० वर्षदेखि अस्तित्वमा रहेको पछिल्लो प्याकेजिङ परिवर्तन गरी विश्वविख्यात कम्पनीबाट डिजाइन गरिएको आकर्षक लुक्ससहितको […]

नयाँ प्याकिङमा खुकुरी रम

खुकुरी रमले आफ्नो नयाँ प्याकेजिङ सार्वजनिक गरेको छ । रमले आकर्षक लुक्ससहितको नयाँ प्याक सार्वजनिक गरेको हो ।स्थापनाको ६२ औं वर्षमा समयको माग र ग्राहकको अपेक्षालाई समेत ध्यानमा राखी कम्पनीले आफ्नो प्याकेजिङ परिवर्तन गर्दै आकर्षक प्याक बजारमा ल्याएको जनाएको छ । लण्डनको विश्वविख्यात कम्पनीले डिजाइन गरेको नयाँ प्याकले ग्राहकको ध्यान तानेको देखिएको कम्पनीको दाबी छ […]

खुकुरी रमको प्याक सार्वजनिक

काठमाडौं । नेपालको स्थापित र अग्रणी ब्राण्ड खुकुरी रमले आफ्नो नयाँ प्याकेजिङ(प्याक) सार्वजनिक गरेको छ ।  कोभिड संक्रमणको जोखिमलाई ध्यानमा राखी काठमाडौमा कात्तिक २६ गते शुक्रबार एक विशेष समारोहका बीच २० वर्षदेखि अस्तित्वमा रहेको पछिल्लो प्याकेजिङ परिवर्तन गरी विश्वविख्यात कम्पनीबाट डिजाइन गरिएको आकर्षक लुक्ससहितको नयाँ प्याक सार्वजनिक गरिएको हो ।  खुकुरी रम...

‘द नेपाल डिस्टीलरिज’ले आफ्नो ब्रान्डमा गर्‍यो नयाँ प्याकेजिङ, १३ मुलकमा निर्यात

काठमाडौ । स्वदेशको स्थापित ब्राण्ड खुकुरी रमले आफ्नो नयाँ प्याकेजिङ (प्याक) सार्वजनिक गरेको छ । २० वर्षदेखि अस्तित्वमा रहेको पछिल्लो प्याकेजिङ परिवर्तन गरी विश्वविख्यात कम्पनीबाट डिजाइन गरिएको आकर्षक लुक्ससहितको नयाँ प्याक कम्पनीले सार्वजनिक गरेको छ ।  खुकुरी रम उत्पादन गर्ने ‘द नेपाल डिस्टीलरिज’ सन् १९५९ मा स्थापना भएको कम्पनी हो ।...

खुकुरी रमको आकर्षक लुक्ससहितको नयाँ प्याक सार्वजनिक

नेपालको स्थापित र अग्रणी ब्राण्ड खुकुरी रमले आफ्नो नयाँ प्याकेजिङ(प्याक) सार्वजनिक गरेको छ । कोभिड संक्रमणको जोखिमलाई ध्यानमा राखी शुक्रबार भर्चुअल कार्यक्रम गरेर कम्पनीले २० वर्षदेखि अस्तित्वमा रहेको पछिल्लो प्याकेजिङ परिवर्तन गरी आकर्षक लुक्ससहितको नयाँ प्याक सार्वजनिक गरेको हो । खुकुरी रम उत्पादन गर्ने ‘द नेपाल डिस्टीलरिज’ सन् १९५९ मा स्थापना भएको कम्पनी हो । कम्पनी स्थापनाको ६२ औं वर्षमा समयको माग र ग्राहकको अपेक्षालाई समेत ध्यानमा राखी कम्पनीले आफ्नो प्याकेजिङ परिवर्तन गरी अझ आकर्षक, विश्वस्तरीय एवम् वातावरणमैत्री रुप...

बोतल परिवर्तन गर्दै खुकुरी रम

नेपाली ब्राण्ड खुकुरी रमले आफ्नो प्याकेजिङ (प्याक) परिवर्तनको निर्णय गरेको छ । स्थापनाको ६२ वर्षपछि कम्पनीले समयको माग र ग्राहकको अपेक्षालाई ध्यानमा राख्दै आफ्नो प्याकेजिङ परिवर्तन गर्न लागेको जनाएको छ । नयाँ प्याकेज अहिलेको भन्दा पनि अझ आकर्षक, विश्वस्तरीय एवम् वातावरणमैत्री हुने कम्पनीले जनाएको छ । नयाँ प्याकेजिङ सहितको खुकुरी रम तिहार र छठपछि बजारमा आउने समेत कम्पनी जनाएको छ । तर, रमको प्याकेजिङ तथा बोतलको लुक्स परिवर्तन भए पनि ब्लेण्ड र स्वादमा भने कुनै फरक नहुने कम्पनीले बताएको छ ।&nbs

खुकुरी रम नयाँ स्वरूपमा आउने

काठमाडौं (अस) । खुकुरी रमले आफ्नो प्याकेजिङ (प्याक) परिवर्तन गरेको छ । कम्पनीले आफ्नो प्याकेजिङ परिवर्तन गरी अझ आकर्षक, विश्वस्तरीय एवं वातावरणमैत्री रूपमा बजारमा उत्रिने निर्णय गरेको हो । चाँडै विश्वस्तरीय नयाँ प्याकसहित बजारमा आउने तयारी भइरहेको कम्पनीले बताएको छ । रमको प्याकेजिङ तथा बोतलको लुक्स  आकर्षक बनाइनुका साथै प्याक परिवर्तन भए पनि ब्लेन्ड र स्वादमा भने कुनै परिवर्तन नहुने कम्पनीको भनाइ छ । नयाँ प्याकेजिङसहितको खुकुरी रम तिहार र छठपछि बजारमा ल्याइने कम्पनीले जानकारी दिएको छ । खुकुरी रमको पुराना प्याकको अन्तिम ब्याचका उत्पादन एक महिनाअघि नै बन्द भइसकेका छन् । तर, नयाँ प्याक लञ्च नहुञ्जेल बजारमा रहनेछन् । हाल विश्वका १३ मुलुकमा निर्यात हुँदै आएको खुकुरी रमको प्याकेजिङ स्थानीय र अन्तर्राष्ट्रिय बजारमा एकैसाथ परिवर्तन हुन लागेको हो । खुकुरी रमको वर्षौदेखिको मौलिक प्याकेजिङलाई ग्राहक रोजाइअनुसार परिस्कृत गर्दै तयार पारिएको नयाँ प्याकले स्थानीय र विश्व बजारका ग्राहकको मन जित्ने  विश्वास नेपाल डिस्टिलरीका महाप्रबन्धक शुभाष लामिछानेले व्यक्त गरे ।