खुकुरी रमले आफ्नो नयाँ प्याकेजिङ सार्वजनिक गरेको छ । रमले आकर्षक लुक्ससहितको नयाँ प्याक सार्वजनिक गरेको हो ।स्थापनाको ६२ औं वर्षमा समयको माग र ग्राहकको अपेक्षालाई समेत ध्यानमा राखी कम्पनीले आफ्नो प्याकेजिङ परिवर्तन गर्दै आकर्षक प्याक बजारमा ल्याएको जनाएको छ । लण्डनको विश्वविख्यात कम्पनीले डिजाइन गरेको नयाँ प्याकले ग्राहकको ध्यान तानेको देखिएको कम्पनीको दाबी छ […]