‘द नेपाल डिस्टीलरिज’ले आफ्नो ब्रान्डमा गर्‍यो नयाँ प्याकेजिङ, १३ मुलकमा निर्यात

काठमाडौ । स्वदेशको स्थापित ब्राण्ड खुकुरी रमले आफ्नो नयाँ प्याकेजिङ (प्याक) सार्वजनिक गरेको छ । २० वर्षदेखि अस्तित्वमा रहेको पछिल्लो प्याकेजिङ परिवर्तन गरी विश्वविख्यात कम्पनीबाट डिजाइन गरिएको आकर्षक लुक्ससहितको नयाँ प्याक कम्पनीले सार्वजनिक गरेको छ ।  खुकुरी रम उत्पादन गर्ने ‘द नेपाल डिस्टीलरिज’ सन् १९५९ मा स्थापना भएको कम्पनी हो ।...