काठमाडौँ, (नेस) । गौरवशाली इतिहास बोकेको नेपालको स्थापित र अग्रणी ब्रान्ड खुकुरी रमले आफ्नो नयाँ प्याकेजिङ (प्याक) सार्वजनिक गरेको छ । कोभिड संक्रमणको जोखिमलाई ध्यानमा राखी एक विशेष समारोहका बीच विशिष्ट अतिथि तथा सञ्चारकर्मीहरूको समुपस्थिति र विश्वभरबाट जोडिनुभएका ग्राहकहरूको भर्चुअल सहभागितामा २० वर्षदेखि अस्तित्वमा रहेको पछिल्लो प्याकेजिङ परिवर्तन गरी विश्वविख्यात कम्पनीबाट डिजाइन गरिएको आकर्षक लुक्ससहितको […]