रवीन्द्र मिश्रले पार्टी फुटाए : संयोजक पाण्डे

काठमाडौँ -  विवेकशील साझा पार्टी फेरि एक पटक फुटको बाटोमा गएको छ । पार्टी अध्यक्ष रवीन्द्र मिश्रले आज  केन्द्रीय कमिटी बैठक बोलाएर आफूले प्रस्तुत गरेको ‘मार्ग परिवर्तन : विचारभन्दा माथि देश’ दस्तावेज दुई तिहाइ बहुमतकासाथ पास गरेसँगै उक्त पार्टीमा विवाद छताछुल्ल भएको हो ।   आजको केन्द्रीय …

सम्बन्धित सामग्री

रवीन्द्र मिश्र राप्रपा प्रवेशपछि पाण्डे समूहसँग विवेकशीलले थाल्यो छलफल

काठमाडौँ। विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र पक्ष राष्ट्रिय प्रजातन्त्र पार्टीमा गएपछि विवेकशील साझा पार्टीले पूर्वसहकर्मीहरुसँग एकताका लागि छलफल थालेको छ । मिश्रले राजसंस्थाको वकालत गर्दै सङ्घीयता खारेजी र धर्मनिरपेक्षतामा जनमत सङ्ग्रह हुनुपर्ने मागसहितको ‘मार्ग परिवर्तन’ दस्ताबेज ल्याएपछि चर्किएको सङ्घर्षका बेला संयोजक मिलन पाण्डेको नेतृत्वमा एउटा समूह पार्टीबाट अलग भएको थियो । अब पार्टीमा कोही […]

रवीन्द्र मिश्र राप्रपा गएपछि मिलन पाण्डे समूहसँग विवेकशीलले थाल्यो छलफल

१३ असोज, काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र पक्ष राष्ट्रिय प्रजातन्त्र पार्टीमा गएपछि विवेकशील साझा पार्टीले पूर्वसहकर्मीहरुसँग एकताका लागि छलफल थालेको छ । मिश्रले राजसंस्थाको वकालत गर्दै संघीयता खारेजी र धर्मनिरपेक्षतामा जनमत संग्रह हुनुपर्ने मागसहितको ‘मार्ग परिवर्तन’ दस्तावेज ल्याएपछि चर्किएको संघर्षका बेला संयोजक मिलन पाण्डेको नेतृत्वमा एउटा समूह पार्टीबाट अलग भएको थियो । […]

विवेकशील साझा : रवीन्द्र मिश्र र मिलन पाण्डे दुबै बाहिरिए

२९ साउन, काठमाडौं । लामो विवादपछि विवेकशील साझा पार्टीबाट रवीन्द्र मिश्र र मिलन पाण्डे दुबै बाहिरिएका छन् । लामो समयदेखि पार्टीको गतिविधिमा सहभागी नभएका पाण्डेले पार्टी पुनर्गठनको घोषणा गरेका छन् भने साझा विवेकशीलले मिश्रको राजीनामा स्वीकृत गरेर नयाँ नेतृत्व चयन गरेको छ । आइतबार बसेको केन्द्रीय समितिको बैठकले समीक्षा बास्कोटालाई अध्यक्ष र सञ्जीववल्लभ भट्टराईलाई संयोजक […]

विवेकशील साझाका संयोजक पाण्डे अध्यक्ष मिश्रविरुद्ध सर्वोच्चमा

विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले पार्टीका अर्का संयोजक तथा अध्यक्ष रवीन्द्र मिश्र र निर्वाचन आयोग विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका छन् ।पाण्डेले एकीकरण घोषणापत्र र विधान खारेज गर्ने, सम्झौतापत्र अनुरुप एकता महाधिवेशन छल्ने, पार्टीको विधान र संविधान विरोधी दस्ताबेज ल्याएर आफूमाथि अवैधानिक कारबाही गर्ने मिश्र र मिश्रका अप्रमाणित माइन्युट अभिलेख गरेको भन्दै निर्वाचन आयोगविरुद्ध पनि मुद्दा दर्ता गरेका हुन् ।पाण्डेले दायर गरेको मुद्दामा २०७८ भदौ १७ गते पछि विवेकशील साझा पार्टीको

निर्वाचन आयोगले दियो रवीन्द्र मिश्र पक्षलाई वैधता

१७ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले विवेकशील साझा पार्टीको वैधाता अध्यक्ष रवीन्द्र मिश्र पक्षलाई दिएको छ । मिश्रको नेतृत्वमा बसेको केन्द्रीय समितिको बैठकले विधान संशोधन गर्नुका साथै केन्द्रीय समिति १२४ सदस्यीय कायम गरेको थियो । त्यसअनुसार विवरण अध्यावधिक गर्न पठाएको पत्रलाई आयोगले स्वीकार गरेको छ । विवेकशील साझा पार्टीको संशोधित विधानमा संयोजक मिलन पाण्डेको अधिकार […]

समानान्तर गतिविधि नराेकिए कारबाही गर्छाैँ - रवीन्द्र मिश्र पक्ष

काठमाण्डाै – विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र पक्षले समानान्तर गतिविधि नरोकिए कारबाही गर्ने चेतावनी दिएको छ ।मिश्र पक्षीय केन्द्रीय कमिटीकाे आज बिहीवार बसेकाे बैठकले संयोजक मिलन पाण्डे पक्षका नेताहरूलाई सचेत गराउँदै समानान्तर गतिविधि तत्काल रोक्न निर्देशन दिने निर्णय गरेको पार्टीका प्रवक्ता शरदराज पाठकले जानकारी दिनुभयो । बैठकले सामाजिक सञ्जालमा अमर्यादित टिप्पणी गर्नेलाई पनि त्यस्तो गतिविधि तत्काल रोक्न निर्देशन दिएको छ ।मिश्र पक्षको बैठकमा एक सय एक जना सदस्य सहभागी थिए । पाण्डे पक्षको बैठकमा ४१ जना सदस्य ...

फेरि विभाजनको बाटोतिर विवेकशील साझा : रवीन्द्र मिश्र विरुद्ध मिलनको काउन्टर !

विवेकशील साझा पार्टीमा फेरि विवाद बढेको छ । खासगरी पार्टी अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेबीच बढेको विवादले पार्टी पुनः विभाजनको संघारमा धकेलिएको छ ।  अध्यक्ष मिश्रले केही पहिले सार्वजनिक गरेको दस्तावेज पछि दुई पक्षबीच चलेको विवादका कारण बैठक समेत अलग–अलग आह्वान गरिएको छ ।अध्यक्ष मिश्रले मंगलबार आगामी भदौ १७ गते बिहीबार साढे १२ बजे केन्द्रीय समितिको बैठक बोलाएलगत्तै संयोजक पाण्डेले पनि सोही दिन ११ बजेलाई समानान्तर बैठक बोलाएका छन् ।‘अध्यक्षले सहमतिका आधारमा

देउवाको ढङ्ग छैनः रवीन्द्र मिश्र

काठमाडौं, ३१ असार । विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले प्रधानमन्त्री शेरबहादुर देउवाको ढङ्ग नभएको टिप्पणी गरेका छन् । उनले अन्तर्राष्ट्रिय कुटनीतिमा चार पटक प्रधानमन्त्री भइसकेका देउवाको पनि ढङ्ग नभएको भन्दै नेताहरुको आलोचना गरेका हुन् । देउवा प्रधानमन्त्री नियुक्त हुँदा छिमेकी देशका समकक्षीबाट तुरुन्त बधाई मात्र नभई भ्रमणको निम्तो समेत आउँथ्यो भन्दै पछिल्लो समय सम्मान […]

‍बजेट लोकप्रियतावादी, वितरणमुखी : रवीन्द्र मिश्र

काठमाडौँ। विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले बजेट लोकप्रियतावादी र वितरणमुखी भएको टिप्पणी गरेका छन्। अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेलगत्तै संयोजक मिश्रले फोकसहीन र अत्यधिक ऋणभारयुक्त भएको भनी टिप्पणी गरेका छन्।