कास्कीका निर्माण व्यवसायीले घेरे जिल्ला प्रशासन

पोखरा – कास्की जिल्लाका निर्माण व्यवसायीले गण्डकी प्रदेश प्रमुख र जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् । उनीहरुले मंगलबार एक घण्टा धर्ना दिएका हुन् । महासंघका केन्द्रिय सदस्य सुरेश श्रेष्ठको नेतृत्वमा निर्माण व्यवसायीले जिल्ला प्रशासन कार्यालयको गेट अगाडी धर्ना दिएको बताएका छन् । निर्माणका विषयमा सरकार उदासिन रहेको उनीहरुको आरोप छ । महासंघले देशैभर दवाव […]

सम्बन्धित सामग्री

विभिन्न ठाउँका निर्माण व्यवसायीले दिए सरकारलाई ज्ञापनपत्र

नेपाल निर्माण व्यवसायी महासंघमातहतका सात प्रदेश महासंघले मुख्यमन्त्रीहरूलाई र ७७ जिल्ला संघहरूले जिल्ला प्रशासन कार्यालयमा अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएका छन् । सबै निर्माण कार्यको भुक्तानी हुनुपर्ने, सबै आयोजनाको एकमुष्ट रूपले म्याद थप...

भुक्तानी नपाएपछि निर्माण व्यवसायी आन्दोलनमा

काठमाडौं, ०८ साउन। सरकारले निर्माण कार्यको भुक्तानी नदिएको भन्दै आन्दोलनरत नेपाल निर्माण व्यवसायी महासंघले आज सरोकारवाला मन्त्रालयहरुलाई भुक्तानीका लागि ज्ञापन पत्र बुझाउने भएको छ। भोलि ७७ वटै जिल्ला प्रशासन कार्यालयमा अल्टिमेटम सहितको ज्ञापन पत्र बुझाउने गरी आन्दोलनको कार्यक्रम तय गरिएको महासंघले जनाएको छ। झन्डै दुई सातादेखि आन्दोलन गरिरहेको महासंघले आफ्ना मागहरु पूरा नभए दोस्रो चरणको आन्दोलन घोषणा गर्ने जनाएको छ।

आयोजना समयमै सम्पन्न गर्न नसकिने अवस्था आयो : निर्माण व्यवसायी महासङ्घ

काठमाण्डाै - नेपाल निर्माण व्यवसायी महासङ्घले नदी तथा खानीजन्य निर्माण सामग्री उत्खननमा समस्या देखिएकाले आयोजना समयमै निर्माण गर्न नसकिने जनाएको छ । गृह मन्त्रालयले अनधिकृत क्रसर तथा बालुवा प्रशोधन केन्द्र बन्द गर्न निर्देशन दिएपछि जिल्ला प्रशासन कार्यालयले जिल्लामा रहेका क्रसर उद्योगमा तालाबन्दी गर्न थालेका छन् । विभिन्न शक्ति केन्द्रहरूको आडमा कृत्रिम अभाव सिर्जना गरी कार्टेलिङलाई प्रश्रय दिँदा कालोबजारी तथा मूल्यवृद्धि हुनेसमेत महासङ्घका महासचिव रोशन दाहालले निकालेको विज्ञप्तिमा उल्लेख छ । आफूले लिएका आयोजना निर्माण कार्य स...

निर्माण व्यवसायीद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

सल्यान : नेपाल निर्माण व्यवसायी संघ सल्यानले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको छ।निर्माण सामग्रीमा अप्रत्यासित र  अत्याधिक मूल्यबृद्धि भएको भन्दै नेपाल निर्माण व्यवसायी संघले जिल्ला प्रशासन कार्यालयमा बुधबार धर्ना दिएको हो।अत्याधिक मूल्यबृद्धिमा म्याद थप, सार्वजनिक खरिद नियमावली २०६४ को एघारौँ संशोधनका केही प्रावधानमा भएको त्रुटी, बीमा निर्देशिका लगायतको विरोधमा शान्तिपूर्ण धर्ना गरिएको नेपाल निर्माण व्यवसायी संघ सल्यानका महासचिव जिमज्याङ राईले बताए।सरकारलाई पटक पटक ध्यानाकर्षण गरा

निर्माण व्यवसायीद्वारा सातै प्रदेश र जिल्ला प्रशासन कार्यालयमा धर्ना

नेपाल निर्माण व्यवसायी महासंघले आन्दोलनको पूर्वनिर्धारित कार्यक्रमअनुसार मंगलबार राजधानीको ताहाचलस्थित सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) मा एक घण्टा धर्ना दिएको छ ।महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले बिहान ११ बजेदेखि १२ बजेसम्म धर्ना दिएको हो । धर्नामा सहभागीहरूले निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने, निर्माण उद्योगमैत्री कानुन जारी गर्नुपर्ने, बीमा निर्देशिका खारेज हुनुपर्ने लगायतका […]

निर्माण व्यवसायी महासंघको आपत्ति

दाङको सिस्नेखोलामा बाढीले गाडी बगाउँदा भएको मानवीय क्षतिलाई लिएर जिल्ला प्रशासन कार्यालय दाङले कानूनी अधिकार क्षेत्रभन्दा बाहिर गई संविधानकोे बर्खिलाप नेपाल निर्माण व्यवसायी महासंघ सदस्य रहेका संस्थालाई पक्राउ गरेकामा आपत्ति जनाएको छ ।प्रशासनले श्री एडभेन्चर/जेबीका यज्ञबहादुर खत्रीविरुद्ध पक्राउ पुर्जी जारी गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको महासंघका महासचिव रोशन दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उक्त […]

असम्बन्धित घटनामा निर्माण व्यवसायी पक्राउ गरिएकोमा महासंघको आपत्ति

दाङको सिस्नेखोलामा बाढीले गाडी बगाउँदा भएको मानवीय क्षतिलाई लिएर जिल्ला प्रशासन कार्यालय दाङले कानूनी अधिकार क्षेत्रभन्दा बाहिर गई संविधानकोे बर्खिलाप नेपाल निर्माण व्यवसायी महासंघले सदस्य रहेका संस्थालाई पक्राउ गरेकामा आपत्ति जनाएको छ । प्रशासनले श्री एडभेन्चर/जेबीका यज्ञबहादुर खत्रीविरुद्ध पक्राउ पुर्जी जारी गरेकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको महासंघका महासचिव रोशन दाहालले मंगलवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कम्पनी र सडक डिभिजन कार्यालय दाङबीच सम्झौता भई सिस्नेखोला निर्माण सञ्चालन भई अन्तिम चरणमा पुगेको समयमा क...

निर्माण व्यवसायीविरुद्ध पक्राउ पूर्जी जारी भएकोमा महासंघको आपत्ति

निर्माण व्यवसायीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि नेपाल निर्माण व्यवसायी महासंघले त्यसको विरोध गरेको छ । दाङको सिस्नेखोलामा बाढीले गाडी बगाएपछि पुल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीका सञ्चालकविरुद्ध जिल्ला प्रशासन कार्यालय दाङले पक्राउ पुर्जी जारी गरेको थियो । यही विषयलाई लिएर महासंघले एक विज्ञप्ती निकाल्दै आपत्ती जनाएको हो । विज्ञप्तीमा भनेको छ, ‘प्रशासन कार्यालयले आफ्नो कानुनी अधिकार क्षेत्रभन्दा बाहिर गई संविधानकोे बर्खिलाप निर्माण व्यवसायीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।&rs

रुपन्देहीमा निषेधाज्ञा लगाउने तयारी

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले लकडाउन, निषेधाज्ञा वा अरु कुनै मोडालिटीका विषयमा स्थानीय तह, राजनीतिक दल, व्यावसायिक संघ, संगठन, यातायात व्यवसायी, निर्माण व्यवसायी, सञ्चारकर्मी लगायत सरोकारवाला निकायसँग छलफल गरिरहेको छ । रुपन्देही जिल्लामा लकडाउन गर्ने वा निषेधाज्ञा गर्ने वा अन्य कुनै मोडालिटीमा जाने भन्ने विषयमा बुधवार डीसीसीएमसी रुपन्देही (जिल्ला कोभिड संकट व्यवस्थापन समिति) को बैठकले निर्णय गर्ने जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी जनक थापाले बताए । ‘लकडाउन वा निषेधाज्ञ...

नाग्म–गमगढी राजमार्गमा समयमा काम नगर्ने निर्माण व्यवसायी पक्राउ

जुम्ला – नाग्म–गमगढी राजमार्गमा स्तरवृद्धिको लागि काम गर्ने जिम्मा लिएका निर्माण व्यवसायी बरमजंग बमलाई प्रहरीले पक्राउ गरेको छ । निर्माण व्यवसायी बमलाई जिल्ला प्रशासन कार्यालय मुगुको निर्देशनात्मक आदेशमा प्रहरीले पक्राउ गरेको हो । रश्मि निर्माण सेवा कालिकोटका प्रोपाईटर रहेका बमलाई “जिम्मालिएको काम समयमा नगरेकाले...