काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सक्रिय संक्रमित २५ हजार भन्दा बढी भएमा लकडाउन गर्न सिफारिस गर्ने भएको छ।
स्वास्थ्य मन्त्रालयमा बुधवार बसेको इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसीएस) को बैठकले जनस्वास्थ्यको मापदण्ड पालन गर्न नसकिने सबै सेवालाई एक महिना नखोल्न सिफारिस गर्ने पनि निर्णय गरेको छ।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.