सुर्खेत : सुर्खेतमा ‘स्मार्ट लकडाउन’ गरिएको छ।जिल्ला प्रशासन कार्यालय सुर्खेतले १२ बुँदे स्वास्थ्य सुरक्षा मापदण्डसम्बन्धी आदेश जारी गर्दै ‘स्मार्ट लकडाउन’ घोषणा गरेको हो। कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिस एवं गृह मन्त्रालयको निर्णयबमोजिम आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए।प्रशासनले एक विज्ञप्तिमार्फत अर्को सूचना नभएसम्म शनिबार राति १२ बजेदेखि जिल्लाभर लागू हुने गरी ‘स्मार्ट लकडाउन’ गरेको छ। कोरो