काठमाडौं उपत्यकामा लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

काठमाडौं। काठमाडौं उपत्यकाका कम्तिमा चारसाता लकडाउन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिफारिस गरेको छ। कोभिड-१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) को बैठकमा यसबारे छलफल भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। सीसीएमसीले आज प्रधानमन्त्रीलाई ब्रिफिङ गर्दैछ। "उपत्यकामा कोरोना नियन्त्रणका लागि लकडाउन गर्नुको विकल्प छ्र्रैन। लकडाउन गरेनौं भने हाम्रो स्थिति नियन्त्रणबाहिर जानेछ," डा. प्रवक्ता गौतमले बताए।

सम्बन्धित सामग्री

‘मापदण्डको पालना गर्दै अर्थतन्त्रलाई चलायमान बनाऔं’

कोभिड १९ को तेस्रो भेरियन्ट ‘ओमिक्रोन’को महामारी शुरू भएसँगै मुलुकमा ‘स्मार्ट लकडाउन’ थालिएको छ । स्मार्ट लकडाउनअन्तर्गत काठमाडौं उपत्यकामा चल्ने सवारी साधनमा अहिले जोरविजोर प्रणाली लागू भएको छ ।  यस्तै सरकारले मनोरञ्जका क्षेत्र, चलचित्र हल लगायत बन्द गर्ने निर्णय केही दिनअघि नै गरिसकेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार, नेपालमा लक्षित जनसंख्याको ६५.८ प्रतिशतले पूर्ण मात्रामा खोप लगाइसकेका छन् । सरकारले १८ वर्ष वा सोभन्दा माथिको उमेर समूहलाई लक्षित समूह भनेको छ । मंगलवारसम्ममा सरकारले ल...

वाह ! क्या माथि उडाइदिनुभयो

आजबाट काठमाडौं उपत्यकामा २५ जनाभन्दा बढी भेला हुन रोक लगाइएको छ। कोरोना भाइरस संक्रमणको गति घट्दै जाँदा ओमोक्रन भेरियन्टले कमजोर हुँदै गएको कोरोनालाई फेरि बल पुर्‍याइएको छ फैलिन।  कोरोना भाइरसको बढ्दो संक्रमण र ओमोक्रन भेरियन्टको त्रासबिच प्रशासन 'स्मार्ट लकडाउन' को तयारीमा जुटेको छ। सरकारले स्वास्थ्य मापदण्ड लागु गरेपनि बजारमा भने…

काठमाडौं उपत्यकामा ‘स्मार्ट लकडाउन’

कोभिड–१९ को सम्भावित तेस्रो लहर (बढ्दो संक्रमण)लाई रोक्न काठमाडौं उपत्यकाका तीनवटै प्रशासन कार्यालय (काठमाडौँ, ललितपुर र भक्तपुर)ले मंगलबार १८ बुँदे आदेश जारी गरी सावधानी अपनाउन आह्वान गरेका छन् ।तीनवटै प्रशासन कार्यालयका प्रमुख तथा सुरक्षा अधिकारीको मंगलबार बसेको बैठकले स्वास्थ्य सुरक्षा सावधानीसहितका आदेश जारी गरेको हो । आदेश उल्लङ्घन गर्नेविरुद्ध कारबाही गरिने चेतावनीसमेत दिइएको छ । […]

उपत्यकामा स्मार्ट लकडाउन

काठमाडौं, पुस २८। कोभिड–१९ को बढ्दो सङ्क्रमण र रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन काठमाडौं उपत्यकामा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना अनिवार्य गरिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको मङ्गलबार बसेको संयुक्त जिल्ला कोभिड–१९ सङ्क्रमण व्यवस्थापन समन्वय केन्द्र (डीसीसीएमसीसी) बैठकले मङ्गलबार राति १२ बजे बाट लागू हुने गरी उक्त मापदण्डको पालनामा अनिवार्य […]

उपत्यकामा स्मार्ट लकडाउन : आजबाट के-के गर्न पाइने र नपाइने ?

काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेसँगै स्थानीय प्रशासनले स्मार्ट लकडाउन लागु गरेको छ । मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले स्मार्ट लकडाउनसहित कडाइ गर्ने निर्णय गरेको हो ।उपत्यकामा आर्थिक गतिविधि र आवागमन नरोक्ने गरी स्मार्ट लकडाउन कार्यविधिअनुसार आदेश जारी गरिएको छ । स्मार्ट लकडाउनको आदेश  मंगलबार मध्यराति १२ बजेदेखि लागू भएको छ । अब सार्वजनिक स्थलमा मास्कको प्रयोग र साबुन पानीले हात धुने जस्ता स्वास्थ्य मापदण्डको पालना अनिवार्य गराउन प्रशासनको आदेश छ

काठमाडौं उपत्यकामा ‘स्मार्ट लकडाउन’को तयारी, के–के हुन्छ ?

कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण व्यवस्थापनका लागि काठमाडौँ उपत्यकामा ‘स्मार्ट लकडाउन’ लागू गर्ने तयारी भएको छ । यस विषयमा छलफल गर्न उपत्यकाको तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच मङ्गलबार संयुक्त बैठक तय गरिएको छ । बैठकपछि आवश्यक निर्णय गरिने काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए । कोभिड–१९ महामारीको नयाँ स्वरूप ओमिक्रोनको सङ्क्रमण बढ्न थालेपछि यसको नियन्त्रणका लागि तीनवटै जिल्लाको कोभिड–१९ सङ्क्रमण व्यवस्थापन केन्द्र (डीसीसीएसी)ले सम्बद्ध स्वास्थ्य अधिकारी तथा सरो...

काठमाडौं उपत्यकामा कम्तिमा चार हप्ता लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सुझाव

काठमाडौं, ११ बैशाख । पछिल्ला समय कोरोना संक्रमण नियन्त्रणबाहिर जान लागेको भन्दै काठमाडौं उपत्यकामा कम्तिमा पनि चार हप्तासम्म लकडाउन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुझाव दिएको छ । चिकित्सक तथा जनस्वास्थ्यविद्हरुले पनि कोरोना संक्रमण नियन्त्रण बाहिर गएको भन्दै तत्काल कडा लकडाउन लगाउन आग्रह गरेका थिए । मन्त्रालयले पनि जोखिम हेरेर नै लकडाउन गर्नको लागि सीसीएमसीलाई […]

उपत्यकामा लकडाउन खुलेपछि थपिए ९८६ संक्रमित, लकडाउन अघिको भन्दा तेब्बर बढी

काठमाडौं- काठमाडौं उपत्यकामा लकडाउन खुलेपछि कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार लकडाउन खुल्नुभन्दा अघि साउन ७ गतेसम्म...

अधिकांश सवारी साधनले पालना गरेनन् स्वास्थ्य सुरक्षा मापदण्ड

काठमाडौं- काठमाडौं उपत्यकामा सञ्चालित अधिकांश सवारी साधनहरुले कोभिड-१९ रोकथामका लागि बनाइएको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना नगरेको पाइएको छ। लकडाउन खुलेपछि सञ्चालनमा आएका...