काठमाडौँ / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सक्रिय संक्रमितको संख्या बढेसँगै पुन: लकडाउन गर्न सिफारिस गरेको छ । कोरोनाको दोस्रो लहर तीव्र रुपमा फैलिएपछि स्वास्थ्य मन्त्रालयले सीसीएमसीलाई काठमाडौँ उपत्यकामा लकडाउन गर्न सुझाव दिएको हो । मन्त्रालयको सुझावबारे सीसीएमसीको आज बस्ने बैठकमा छलफल हुने बताइएको छ । हाल विश्वभर फैलिएको कोरोनाको नयाँ लहरका कारण नेपालमा पनि दिनहुँ...
The post लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस appeared first on Purbeli News.