ओलीको उदय माओवादी आन्दोलनको विचलनको पृष्ठभूमिमा भएको हो । माओवादी क्रान्तिकारी रहिरहेको भए ओलीहरू जन्मन सम्भव थिएन । पहिलो संविधानसभासम्म ओलीहरू जन्मिएनन्, टाउकै उठाउन सकेनन् किनकि त्यतिञ्जेल क्रान्तिकारी आन्दोलनको राजनीति बलशाली थियो ।
नेपालको सन्दर्भमा माओवादी आन्दोलनले एउटा विशिष्ट पहिचान र महत्व स्थापित गरिसकेको छ। माओवादी एउटा पार्टी मात्र नभएर आन्दोलनको रूपमा अगाडि आयो र अहिले पनि विभिन्न शाखाहरूमा त्यो आन्दोलन क्रियाशील नै छ। आजको माओवादी आन्दोलन समग्रमा उभारको चरणमा त छैन तर यो उतार अथवा तल झरेको स्थितिमा पनि छैन। यो एउटा ठहरावको स्थितिमा छ। यो विकास […]
काठमाडौं, १९ साउन । नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसिएल) का अध्यक्ष शुवोधराज शेर्पालीले माओवादी आन्दोलनको आवश्यकता नेतृत्वको पुस्तान्तरण नभएको बताएका छन् । आज (शुक्रबार) माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैकठकमा आफ्ना भनाईहरु राख्दै उनले आजको आवश्यकता नेतृत्व हस्तान्तरण भएको बताए । उनले नेतृत्व हस्तान्तरणका विषयमा पार्टीका सबै कमिटीबीच वहस हुन […]
नेकपा (माले) का महासचिव तथा पूर्वमन्त्री सिपी मैनालीले व्यवस्था परिवर्तन गरेपछि अवस्था परिवर्तन गर्न कम्युनिष्ट आन्दोलनको समीक्षा गर्नुपर्ने बताएका छन् । सहिद हरि नेपाल प्रतिष्ठानद्वारा आज आयोजित ४३ औँ स्मृतिसभामा बोल्दै उनले सो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै महासचिव मैनालीले भने, “नेकपा एमाले र माओवादी केन्द्रबीचको वर्तमान सरकार संयोग भएकाले मुलुक समृद्धितर्फ अघि बढ्ने ढोका खुला भएको छ ।”कार्यक्रममा नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले वामपन्थी आन्दोलनल
काठमाडौं, ४ फागुन । नेकपा माओवादी केन्द्रको आन्तरिक बैठकले गठबन्धन टुट्न सक्ने निष्कर्ष निकालेको छ । प्रचण्डले आफ्ना केही विश्वासपात्रहरुसँग गठबन्धन टुट्न सक्ने भन्दै तयारी अवस्थामा रहन भनेको बुझिएको छ । एमसीसी पारित गर्ने पक्षमा कुनै हालतमा जान नसक्ने प्रचण्डले आन्तरिक बैठकमा स्पष्ट पारिसकेको बुझिएको छ । आज बसेको माओवादी बैठकमा पनि यसबारे प्रष्ट पारेका […]
नेकपा (माओवादी केन्द्र)का कर्णाली प्रदेश इञ्चार्ज शक्तिबहादुर बस्नेतले राजनीतिकरुपमा मुलुक वर्तमान व्यवस्थामा आइपुग्नु माओवादी आन्दोलनको उपज भएको बताएका छन् । वीरेन्द्रनगर सुर्खेतमा आज आयोजित एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन कर्णाली प्रदेश समितिको दोस्रो परिषद्लाई सम्बोधन गर्दै इञ्चार्ज बस्नेतले आजको परिवर्तन नै माओवादीको अगुवाइमा भएको दाबी गरे । उन्नाइसदिने आन्दोलन १२बुँदे समझदारीको जगमा भएको तर्क गर्दै उनले गणतन्त्र, सङ्घीयता, समावेशिता र समानुपातिक व्यवस्था माओवादीको आन्दोलनको उपलब्धि भएको जनाए ।
माओवादी केन्द्रका प्रदेश सचिव राम...
गलैंचा उद्योगका मजदुरहरूले आन्दोलनको चेतावनी दिएका छन् । राज्यले तोकेको न्यूनतम ज्याला कार्यान्वयन नभएको भन्दै गलैंचा उद्योग सम्बद्ध ट्रेड युनियनहरूले मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी आन्दोलनको चेतावनी दिएका हुन् ।नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, लोसपा, राप्रपा र विप्लव निकट ट्रेड युनियनहरूले माग पूरा नभए तिहार र छठलगत्तै सडक संघर्षमा उत्रने बताए […]
गलैँचा उद्योगका मजदुरहरुले आन्दोलनको चेतावनी दिएका छन् । राज्यले तोकेको न्युनतम ज्याला कार्यान्वयन नभएको भन्दै गलैँचा उद्दोगसम्वद्ध ट्रेड युनियनहरुले आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी आन्दोलनको चेतावनी दिएका हुन् । नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, लोसपा, राप्रपा र विप्लव निकट ट्रेड युनियनहरूले माग पूरा नभए तिहार र छठलगत्तै सडक संघर्षमा उत्रने बताए ।नेपाल गलैँचा श्रमिक संघका अध्यक्ष सविरमान वि.कले आफूहरुमाथि अन्याय भइरहेको भन्दै अन्तिम विकल्पका रुपमा आन्दोलनमा जान
काठमाडौं, १९ असोज । गलैचा उद्योगका मजदुरहरुले आन्दोलनको चेतावनी दिएका छन् । राज्यले तोकेको न्युनतम ज्याला कार्यान्वयन नभएको भन्दै गलैंचा उद्दोगसम्वद्ध ट्रेड युनीयनहरुले आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी आन्दोलनको चेतावनी दिएका हुन् । नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, लोसपा, राप्रपा र विप्लव निकट ट्रेड यूनियनहरुले माग पूरा नभए तिहार र छठलगत्तै […]
माओवादी आन्दोलनभित्र वैचारिक नेताको छवि बनाएका राम कार्की आफ्नै नेतृत्वसँग आलोचनात्मक रूपमा प्रस्तुत हुन खोज्छन् । नेपालमा माओवादी आन्दोलनको पुनर्गठनका लागि पार्टीले आत्मालोचना गर्दै नयाँ नीति र कार्यक्रमसँगै त्यसलाई बोक्न सक्ने नयाँ नेतृत्व अगाडि आउनुपर्नेमा जोड दिन्छन् । यद्यपि उनी माओवादी आन्दोलनको पुनर्गठन प्रचण्डकै नेतृत्वमा मात्र सम्भव हुने तर्क पनि गर्छन् । नेकपा माओवादी केन्द्रका […]
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले माआवादी जनयुद्धबारे नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले गरेको टिप्पणीले परिवर्तनका लागि भएका आन्दोलनको अपमान गरेको बताएका छन्