गलैंचा उद्दोगका मजदुरहरूद्वारा आन्दोलनको चेतावनी

गलैंचा उद्योगका मजदुरहरूले आन्दोलनको चेतावनी दिएका छन् । राज्यले तोकेको न्यूनतम ज्याला कार्यान्वयन नभएको भन्दै गलैंचा उद्योग सम्बद्ध ट्रेड युनियनहरूले मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी आन्दोलनको चेतावनी दिएका हुन् ।नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, लोसपा, राप्रपा र विप्लव निकट ट्रेड युनियनहरूले माग पूरा नभए तिहार र छठलगत्तै सडक संघर्षमा उत्रने बताए […]