कम्युनिष्ट आन्दोलनको समीक्षा गर्नुपर्छ : महासचिव मैनाली

नेकपा (माले) का महासचिव तथा पूर्वमन्त्री सिपी मैनालीले व्यवस्था परिवर्तन गरेपछि अवस्था परिवर्तन गर्न कम्युनिष्ट आन्दोलनको समीक्षा गर्नुपर्ने बताएका छन् । सहिद हरि नेपाल प्रतिष्ठानद्वारा आज आयोजित ४३ औँ स्मृतिसभामा बोल्दै उनले सो कुरा बताएका हुन् ।  कार्यक्रममा बोल्दै महासचिव मैनालीले भने, “नेकपा एमाले र माओवादी केन्द्रबीचको वर्तमान सरकार संयोग भएकाले मुलुक समृद्धितर्फ अघि बढ्ने ढोका खुला भएको छ ।”कार्यक्रममा नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले वामपन्थी आन्दोलनल

सम्बन्धित सामग्री

चिनियाँ राजदूतको अभिव्यक्ति चिन्ता गर्नुपर्ने विषय होइन : माओवादी महासचिव

काठमाडौं, २३ भदौ । नेकपा (माओवादी केन्द्र) का महासचिव एवं पूर्वमन्त्री देवप्रसाद गुरुङले चिनियाँ राजदूतको अभिव्यक्तिमा चिन्ता गर्नुपर्ने विषय नभएको बताएका छन् । ‘हरेक मुलुकको आफ्नै अस्तित्व, स्वाधीनता र सार्वभौमिकता हुन्छ । आन्तरिक मामिलाका विषयमा टिकाटिप्पणी गर्नुहुँदैन भन्ने कूटनीतिक मान्यता हो । त्यस अनुकूल वा प्रतिकूल के भएको छ, परराष्ट्र मन्त्रालयले समीक्षा गरिरहेकै छ । […]

एमाले महासचिव शंकरको दावी- पार्टीको प्राथमिकता सत्ता नभई मुलुकको समृद्धि

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टीको प्राथमिकता सत्ता नभई मुलुकको समृद्धि भएको दावी गरेका छन्। एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट अभियानअन्तर्गत उपत्यका विशेष प्रदेश कमिटीको समीक्षा बैठकको समापन कार्यक्रममा उनले यस्तो दावी गरेका हुन्। अभियानका क्रममा उनले कतिपय कार्यकर्ताबाट सत्ता गठबन्धनमा हेरफेर ल्याउन सुझाव आए पनि पार्टीका ध्यान त्यतातिर भई पार्टीलाई बलियो राष्ट्रिय […]

निर्वाचनमा उम्मेदवारभन्दा पार्टीको मुख्य मुद्दा बन्नुपर्छ : महासचिव पोखरेल

नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले हरेक निर्वाचन उम्मेदवारको भन्दा पार्टीको मुख्य मुद्दा बन्नुपर्ने बताउनुभएको छ । उहाँले निर्वाचनमा उम्मेदवारले नभएर पार्टीले उसको अभियानलाई नेतृत्व गर्नुपर्ने उल्लेख गर्नुभयो । एमाले लुम्बिनी प्रदेशको ‘मिसन ग्रासरुट’ समीक्षा बैठकलाई बिहीबार बुटवलमा सम्बोधन गर्दै महासचिव पोखरेलले एमालेको नेतृत्वमा बहुमतको सरकार बनाउन जनमत वृद्वि गर्नुपर्नेमा जोड दिनुभयो । “चुनावमा जित्ने मात्र …

कम्युनिष्ट आन्दोलनको समीक्षा गर्नुपर्छ : महासचिव मैनाली

काठमाडौँ – नेकपा (माले)का महासचिव तथा पूर्वमन्त्री सिपी मैनालीले व्यवस्था परिवर्तन गरेपछि अवस्था परिवर्तन गर्न कम्युनिष्ट आन्दोलनको समीक्षा गर्नुपर्ने बताएका छन् । महासचिव मैनालीले भने, “नेकपा एमाले र माओवादी केन्द्रबीचको वर्तमान सरकार संयोग भएकाले मुलुक समृद्धितर्फ अघि बढ्ने ढोका खुला भएको छ ।” नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले भने, “नेकपा एमाले एकीकरणको मूल […]

सरकार निर्माण र चुनावी समीक्षा गर्न सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछिको छलफल गर्न सत्तारूढ गठबन्धनको बैठक आज बस्दै छ। नेकपा माओवादी केन्द्रको पदाधिकारीको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव देवप्रसाद गुरुङले आज सत्तारूढ गठबन्धनको बैठक बोलाइएको जानकारी दिए। दिउँसो ३ बजे बस्ने बैठकमा चुनावको परिणामबारे समीक्षा हुने र नयाँ सरकार गठनको सम्भावनाबारे छलफल हुने  गुरुङको भनाइ छ। यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसले ५७ स्थानमा जीत निकालेको छ। यस्तै, माओवादी १७ स्थानमा विजयी भएको छ

चुनावी समीक्षा गर्न माओवादी केन्द्रको बैठक बस्दै

काठमाडौं । चुनावी समीक्षा गर्न नेकपा (माओवादी केन्द्र)को बैठक बस्ने भएको छ । महासचिव देव गुरुङले दिएको जानकारी अनुसार आज (शनिबार) दिउँसो ३ बजे बैठक बस्ने भएको हो । भर्खरै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेसँगै माओवादी केन्द्रले चुनावी समीक्षा गर्ने भएको हो । दिउँसो ३ बजे पदाधिकारी बैठक बस्न लागेको महासचिव […]

कर्णालीमा पोजिसन बदलिएपछि एमालेद्वारा निर्मम समीक्षा : तीन कारणले खस्कियो नतिजा

स्थानीय निर्वाचनबाट ‘पोजिसन’ बदलिएसँगै नेकपा एमाले कर्णाली प्रदेश कमिटीमा ‘निर्मम’ समीक्षा भएको छ । पार्टीले नतिजा खस्किनुको कारण र आगामी रणनीतिका बारेमा निर्मम समीक्षा गरेको एमाले कर्णाली प्रदेश कमिटीका अध्यक्ष विनोद कुमार शाहले रातोपाटीलाई जानकारी दिए । शनिबार र आइतबार प्रदेश राजधानीमा आयोजित चौथो पूर्ण बैठकमा यसबारे गम्भीर रुपमा छलफल भएको उनको भनाइ छ । एमाले महासचिव शंकर पोखरेलको समेत उपस्थित रहेको सो समीक्षात्मक बैठकमा कर्णालीमा पार्टीको वर्तमान वस्तुस्थितिको बार

स्थानीय तह निर्वाचन २०७९ को समीक्षा, नेपालले गरे प्रतिवेदन पेश

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटीको १२औँ बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले स्थानीय तह निर्वाचन, २०७९ को समीक्षा प्रतिवेदन प्रस्तुत गरेका छन् । केन्द्रीय कार्यालयमा आज बसेको बैठकमा हालै सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षाका साथै सातवटै प्रदेशबाट प्रदेश इञ्चार्जले आ–आफ्नो प्रदेशको रिपोर्ट प्रस्तुत गरेको महासचिव डा बेदुराम भुसालले जानकारी दिए । रिपोर्ट प्रस्तुत गर्नेमा प्रदेश […]

राष्ट्रसङ्घका सहायक महासचिव नेपालमा

काठमाडौं : संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव क्रिस्टियन स्वान्डजको नेतृत्वमा रहेको टोली नेपाल आइपुगेको छ। राष्ट्रसङ्घद्वारा हरेक चार चार वर्षमा दिइने शोधभर्ना दरको समीक्षा र निरीक्षण गर्न उक्त टोली नेपाल आएको हो।हाल नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव स्वान्डजले रक्षामन्त्री डा. मीनेन्द्र रिजाल र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग आज बेग्लाबेग्लै भेटवार्ता गरेका छन्।दुवै भेटका अवसरमा मन्त्रीद्वयले शान्ति सेनामा नेपाल र नेपाली सेनाको गौरवशाली योगदान र भविष्य

संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव नेतृत्वको टोली काठमाडौँमा

संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव क्रिस्टियन सौन्देर्सको नेतृत्वमा रहेको टोली सोमबार नेपाल आइपुगेको छ । राष्ट्रसङ्घद्वारा हरेक चार चार वर्षमा दिइने सोधभर्ना दरको समीक्षा र निरीक्षण गर्न उक्त निरीक्षण टोली आएको हो । सौन्देर्स नेतृत्वको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपरथी सीताराम खड्काले स्वागत गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सहायक महासचिव सौन्देर्सले आजै प्रधानसेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेटघाट गरेका छन् । उनले पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भ्रमण समेत गर्नेछन् । ...