भारतबाट फर्किएकाको अनुरोध : पालिकाले रोजगारीको व्यवस्था गरिदेओस्

बझाङ – रोजगारीको सिलसिलामा भारतलगायत अन्य देश गएर फर्किएकाहरुले राेजगारी सिर्जना गरिदिन पालिकालाई आग्रह गरेका छन् । लकडाउनमा गाउँ फर्किएकाहरुले रोजगारीको लागि अन्यत्र जानसक्ने अवस्था नभएको भन्दै आफ्नै गाउँमा रोजगारीकाे कार्यक्रम सुरु गर्न आग्रह गरेका हुन् ।  भारतको रामपुरमा अलपत्र परेका थलारा गाँउपाल...

सम्बन्धित सामग्री

स्वदेशी फूल प्रयोग गर्न आग्रह

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका पालिकाले स्थानीय रुपमा उत्पादन भएको फूल र फूलको माला प्रयोग गर्न प्रोत्साहन गरेकाछन् । आफ्नै माटोमा उत्पादन भएको पुष्पखेतीलाई प्रोत्साहन गर्दै नवलपुरका स्थानीय तहले उपभोक्तालाई समेत स्वदेशकै स्थानीय फूलमाला प्रयोग गर्न अनुरोध गरेका हुन् ।

अझै २ सय ५७ पालिकाले बजेट विवरण मन्त्रालयको पोर्टलमा प्रविष्ट गरेनन्

काठमाण्डौ – देशभरका ७ सय ५३ मध्ये अहिलेसम्म ४ सय ९६ वटा पालिकाले मात्र बजेट विवरण प्रविष्ट गरेका छन् । आ–आफ्नो गाउँ तथा नगर सभामा पेस भएको बजेटलाई पालिकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बजेट विवरण पोर्टलमा प्रविष्ट गर्नुपर्ने हुन्छ । आज बिहान ८ बजेसम्मको विवरण अनुसार अझै २ सय ५७ वटा पालिकाले बजेट विवरण प्रविष्ट गर्न बाँकी रहेको छ । मन्त्रालयले यसअघि नै पालिकालाई बजेट विवरण प्रविष्ट गर्न अनुरोध गरिसकेको छ ।  मन्त्रालयले सबै ७ सय ५३ वटै पालिकालाई परिपत्र गरी आर्थिक वर्ष २०८०/८१ को ब...

पर्वतकाे जलजलामा सार्वजनिक ठाउँमा सुर्ती र जाँडरक्सी खान नपाइने

पर्वत - पर्वतको जलजला गाउँपालिकाले सार्वजनिक ठाउँमा सुर्ती, सुर्तीजन्य वस्तु र जाँडरक्सी बिक्री वितरण गर्न र खान राेक लगाएकाे छ ।  जलजलाले एक सूचना जारी गर्दै विद्यालय, मठमन्दिर आसपासका क्षेत्रमा जाँडरक्सी तथा सुर्तीजन्य पदार्थको व्यापार नगर्न तथा नगराउन अनुरोध गरेको छ । यस्तै, शिक्षण संस्थाको एक सय मिटर वरपर चुरोटलगायत सुर्तीजन्य वस्तु बिक्री गर्न प्रतिबन्ध लगाएको छ । सार्वजनिक क्षेत्रभित्र व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीलाई अन्य वैकल्पिक ठाउँमा सञ्चालन गर्न पालिकाले आग्रह गरेको छ । गाउ...

महिना मर्नेबित्तिकै शिक्षकले किन पाउँदैनन् तलब ?

कञ्चनपुरको भीमदत्त नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयका शिक्षकहरूको १३ पुस, २०७९ मा एक बैठक बस्यो । उक्त बैठकले दोस्रो त्रैमासिक तलब निकासा हालसम्म पनि नभएकाले छिटो निकासा गरिदिन नगरपालिकालाई अनुरोध गर्यो । पछिल्लो तीन महिनाको तलब पाउन नसकेको भन्दै उनीहरूले नगरपालिकालाई तलब निकासाका लागि अनुरोध गरेका हुन् । भीमदत्त नगरपालिकाभित्र मात्र नभएर अधिकांश पालिकाले त्रैमासिक रूपमा शिक्षकहरूलाई तलब उपलब्ध गराउने गरेका छन् ।काठमाडौं महानगरपालिकाले समेत कात्तिकदेखि शिक्षकहरूलाई तलब खुवाउन स

टिप्ताला नाका खुलाउन अनुरोध गर्दै पालिकाले लेख्यो प्रशासनलाई पत्र

ताप्लेजुङको हिमाली क्षेत्रका बासिन्दालाई सहज बनाउन चार वर्षदेखि बन्द टिप्ताला  नाका खुलाइदिन अनुरोध गर्दै फक्ताङलुङ गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयमा पत्र पठाएको छ ।  कोभिड–१९ का कारण नाका बन्द रहेकाले  सीमावर्ती क्षेत्र...

यसअघि निवेदन दिन छुटेका सुकुम्बासीलाई पुन: निवेदन दिन भूमि आयोगको आग्रह

काठमाण्डाै – राष्ट्रिय भूमि आयोगले यसअघि निवेदन दिन छुटेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र निवेदन दिन सूचना प्रकाशन गरेको छ । आयोगले गएको पुस २५ गते ६८ वटा पालिकाका सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निवेदन दिन ३५ दिने सूचना निकालेको थियो  । तर २८ वटा पालिकाले विभिन्न कारण देखाएर तोकिएको समयमा लगत संकलन गर्न नसकेको भन्दै पुन: सूचनाको लागि आयोगलाई अनुरोध गरेका थिए । आयोगले आज सूचना निकालेर इलाम, झापा, मोरङ, उदयपुर, सप्तरी, सिराहा, महोत्तरी, सर्लाह...

आज पनि बालबालिकालाई भिटामिन 'ए' र जुकाको औषधि खुवाइँदै

काठमाण्डाै -  हिजो भिटामिन 'ए' क्याप्सुल र जुकाको औषधि खान छुटेका बालबालिकालाई आज पनि खुवाइँदै छ । ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन 'ए', एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई आज पनि जुकाको औषधि खुवाउन पाइने छ। पालिकाले तोकेका खोप केन्द्रमा लगेर आफ्ना बालबालिकालाई भिटामिन 'ए', जुकाको औषधि खुवाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ । देशभरका ५२ हजार केन्द्रबाट २७ लाख बालबालिकालाई भिटामिन 'ए' र २३ लाख ६० हजारभन्दा धेरैलाई जुकाको औषधि खुवाउने सरकारको लक्ष्य छ...

गुठीको जग्गामा बनाइएका टहरा भत्काइयो

शंखेश्वरी महादेव गुठीको जग्गा हडपेर बनाइएका घर टहरा भत्काइएको छ । बराहापोखरी गाउँपालिका–१ बराहापोखरीमा बनाइएका घरटहरा हटाउन पटक–पटक हट्न अनुरोध गर्दासमेत अटेर गरिएकोले डोजर लगाएर भत्काइएको पालिकाले जनाएको छ ।