जुम्ला : माइकिङ गरेर कोरोना रोकथामबारे जनचेतना फैलाउँदै सुरक्षाकर्मी र प्रशासनकाे टाेली

जुम्ला - जिल्लास्तरीय सुरक्षा समितिले राजमार्ग क्षेत्रका क्वरेन्टीनको अनुगमनसहित कोरोना भाइरस रोकथाम विषयमा जनचेतना फैलाउन थालेका छन् । कडा सुरक्षा व्यवस्था गर्न पालिकाले अनुरोध गरेपछि सुरक्षा समितिले क्वरेन्टीनमा रहेकालाई १४ दिन सुरक्षित बस्न माइकमार्फत आह्वान गर्दै क्वरेन्टीनहरुको अवलोकन गरेको ह...