पर्वत - पर्वतको जलजला गाउँपालिकाले सार्वजनिक ठाउँमा सुर्ती, सुर्तीजन्य वस्तु र जाँडरक्सी बिक्री वितरण गर्न र खान राेक लगाएकाे छ ।
जलजलाले एक सूचना जारी गर्दै विद्यालय, मठमन्दिर आसपासका क्षेत्रमा जाँडरक्सी तथा सुर्तीजन्य पदार्थको व्यापार नगर्न तथा नगराउन अनुरोध गरेको छ । यस्तै, शिक्षण संस्थाको एक सय मिटर वरपर चुरोटलगायत सुर्तीजन्य वस्तु बिक्री गर्न प्रतिबन्ध लगाएको छ । सार्वजनिक क्षेत्रभित्र व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीलाई अन्य वैकल्पिक ठाउँमा सञ्चालन गर्न पालिकाले आग्रह गरेको छ ।
गाउ...