साग पदकधारी शिवांगी दुवेले यात्रा अनुमति पत्र पाईन

नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत कुस्तीमा रजत पदक जितेकी शिवांगी दुवेले यात्रा अनुमति पत्र (ट्राभल डकुमेन्ट)पाएकी छिन।...

सम्बन्धित सामग्री

इ-मेलसहितको इन्टरनेट सेवा दिने भनेका २ कम्पनीको अनुमति पत्र खारेज

२१ कात्तिक, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इ-मेलसहितको इन्टरनेट सेवाका लागि अनुमति प्राप्त दुई कम्पनीको अनुमति पत्र खारेज गरेको छ । प्राधिकरणले गल्कोट लिंक प्रालि, बागलुङ र सुर्खेत केबल नेट टिभी प्रालि, वीरेन्द्रनगरको अनुमति पत्र खारेज गरेको हो । ती कम्पनीले नवीकरणका लागि समयावधि भित्र नियमानुनसार निवेदन पेश नगरेकाले स्वतः अनुमति पत्र खारेज गरेको प्राधिकरणले […]

बैतडीमा अध्यापन अनुमति पत्र नभएका शिक्षकलाई अवकाश दिने तयारी

बैतडी । बैतडीमा अध्यापन अनुमति पत्र (लाइसेन्स) नभएका शिक्षकलाई अवकाश दिने तयारी भएको छ । यहाँको सुर्नया गाउँपालिकाले अध्यापन अनुमति पत्र (लाइसेन्स) नभएका शिक्षकहरुलाई अवकाश दिने भएको हो ।गाउँपालिकाले एक सूचना जारी गर्दै आगामी असोज १ गतेदेखि लाइसेन्स नभएका शिक्षकहरुलाई अवकाश दिने जनाएको छ। साेही गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा कार्यरत लाइसेन्स नभएका शिक्षकहरुलाई अवकाश दिएको […]

अब सवारी अनुमति पत्र तीन दिनमै !

काठमाडौं : तपाईंलाई छिटो सवारी साधनको अनुमति पत्र चाहिएको छ ? यदि चाहिएको भए अब तीन दिनमै तपाईंले प्राप्त गर्नुहुन्छ।बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालय हेटौँडाले आकस्मिकरुपमा सवारी अनुमति पत्र चाहिने सेवाग्राहीलाई ध्यानमा राखेर छिटोमा तीन दिनमै दिने व्यवस्था गरेको हो।अन्य सेवाग्राहीलाई भने सवारी चालक अनुमतिपत्र लिन १५ देखि १८ दिन लाग्ने छ।बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आफू मुख्यमन्त्री भएसँगै सवारी चालक अनुमतिपत्र लिन पर्खाइमा रहेका सेवाग्राहीलाई छ महिनाभित्र

अब सवारी अनुमति पत्र तीन दिनमै !

बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालय हेटौंडाले आकस्मिक (इमर्जेन्सी) रुपमा सवारी अनुमति पत्र  चाहिने सेवाग्राहीलाई ध्यानमा राखेर छिटोमा तीन दिनमै दिने व्यवस्था गरेको छ । अन्य सेवाग्राहीलाई भने सवारी चालक अनुमतिपत्र लिन १५ देखि १८ दिन लाग्ने भएको हो ।  बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आफू मुख्यमन्त्री भएसँगै सवारी चालक अनुमतिपत्र लिन पर्खाइमा रहेका सेवाग्राहीलाई छ महिनाभित्र वितरण गरिसक्ने प्रतिबद्धता जनाएका थिए । प्रदेश सरकारले अतिरिक्त समयमा यातायात कार्यालय

विराटनगरबाट सवारी चालक अनुमति पत्र वितरण हुने

मोरङ । प्रदेश नं १ को राजधानी विराटनगरबाट सवारी चालक अनुमति पत्र वितरण गरिने भएको छ । प्रदेश नं १ का यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्र घिमिरेले यातायात व्यवस्था कार्यालयको सेवा कार्यालय विराटनगरमा लिखित तथा प्रयोगात्मक परीक्षा दिने व्यवस्था मिलाइएको जानकारी दिए । विराटनगरका सेवाग्राहीले यसअघि सुनसरीको इटहरीबाट सवारी चालक अनुमति पत्र लिने गरेका थिए […]

सवारीचालक अनुमति पत्र नवीकरण सुरु

चितवन – यातायात व्यवस्था सेवा कार्यालय भरतपुरले बिहीबारदेखि कागजी सवारी चालक अनुमति पत्र नवीकरण सुरु गर्ने भएको छ। मंसिर ८ गतेदेखि स्मार्ट अनुमति पत्रको नवीकरण प्रक्रिया थालेको यस कार्यालयले सबै प्रक्रिया पूरा गरी बिहीबारबाट काम सुरु गर्न लागेको हो। कार्यालयका प्रमुख विनोद पौडेलका अनुसार कागजी अनुमतिपत्रको नवीकरणमा केही समस्या भएका कारण ढिला गरी काम थालिएको […]

कतारमा आवासीय अनुमति पत्र नवीकरण गर्न ५० प्रतिशत छुट

दोहा – कतारको आन्तरिक मन्त्रालयले म्याद सकिएका आवासीय अनुमति पत्र नवीकरण गर्न लाग्ने शुल्क तथा जरिमाना राशिमा यही ३१ डिसेम्बर २०२१ सम्म ५० प्रतिशत सहुलियत (मिनाहा) दिइने जनाइएको छ  । मन्त्रालयले एक विज्ञप्ति गरी गर्दै कानुन उल्लङ्घन गर्ने कम्पनीहरूले आफ्ना कामदारहरूको लागि आवास अनुमतिको प्रक्रिया पूरा नगरेको वा उल्लङ्घन गरेका आप्रवासी कामदारहरूको आवासीय अनुमति पत्र […]

गण्डकी यातायात कार्यालयमा परीक्षणकालीन चालक अनुमति पत्र वितरण सुरु

गण्डकी यातायात कार्यालयले सवारी चालक अनुमति पत्रको परीक्षणकालीन चालक अनुमति पत्र वितरण सुरु गरेको छ । स्मार्ट लाइसेन्स वितरणका नाममा वर्षौँसम्म लाइसेन्स उपलब्ध गराउन नसकेर आलोचना खेप्दै आएका कार्यालयले अब भने राजश्व तिरेको १० मिनेटमै सवारी चालक अनुमति पत्र दिने दाबी गरेको हो ।शुक्रबार अस्थायी परीक्षणकालीन चालक अनुमति पत्र वितरण कार्यको गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले शुभारम्भ गरे । मन्त्री खड्काले यातायात कार्यालयलाई पेपर लेस बनाउने यो

ट्रायल पास गर्नासाथ परिक्षणकालिन सवारी चालक अनुमति पत्र

प्रदीप आचार्यबुटवल । लुम्बिनी प्रदेश सरकारले देशमै पहिलो पटक परिक्षणकालिन सवारी चालक अनुमति पत्र वितरण गर्न थालेको छ । ट्रायल पास गरेर राजश्व बुझाएकै दिन परिक्षणकालिन अनुमति पत्र दिन थालिएको हो । पाल्पाका बिजय आर्चायले मोटरसाईकलको ट्रायल कटाउनुभयो । त्यस पछि यातायात ब्यवस्था ,सवारी चालक अनुमतिपत्र कार्यालय बुटवलमा राजश्व बुझाउनुभयो । त्यस लगत्तै उँहाले स्मार्ट […]

लहानबाट अस्थायी चालक अनुमति पत्र वितरण सुरु

सिरहाको लहानस्थित यातायात व्यवस्था कार्यालय लहानले आजबाट अस्थायी सवारी चालक अनुमति पत्र वितरण शुरु गरेको छ । कार्यालयले आज पत्रकार सम्मेलन गरी अस्थायी सवारी चालक अनुमति पत्र वितरण गरेको हो ।सवारी ट्रायल परीक्षा उत्तीर्ण गरेपछि सेवाग्राहीहरूले स्मार्ट लाइसेन्स कार्डको लागि एक वर्ष बित्दा पनि कुर्नुपर्ने झन्झट अब अन्त्य भएको कार्यालयले बताएको छ । अव त्यस अवधिसम्म यातायात कार्यालय दिएको चिट बोकेर सवारी साधनहरू चलाउनु पर्ने बाध्यताको अन्त्य भएको यातायात कार्यालय लहानका निमित्त प्रमुख मीन भट्टर