सवारीचालक अनुमति पत्र नवीकरण सुरु

चितवन – यातायात व्यवस्था सेवा कार्यालय भरतपुरले बिहीबारदेखि कागजी सवारी चालक अनुमति पत्र नवीकरण सुरु गर्ने भएको छ। मंसिर ८ गतेदेखि स्मार्ट अनुमति पत्रको नवीकरण प्रक्रिया थालेको यस कार्यालयले सबै प्रक्रिया पूरा गरी बिहीबारबाट काम सुरु गर्न लागेको हो। कार्यालयका प्रमुख विनोद पौडेलका अनुसार कागजी अनुमतिपत्रको नवीकरणमा केही समस्या भएका कारण ढिला गरी काम थालिएको […]

सम्बन्धित सामग्री

क्यूआर कोडसहितको परीक्षणकालीन लाइसेन्स दिन सुरु

यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा उत्तीर्ण गरेका र नवीकरणका लागि आवेदन दिएका चालकलाई परीक्षणकालीन लाइसेन्स दिन सुरु गरेको छ । स्मार्ट लाइसेन्स छपाइमा भएको ढिलाईका कारण सवारीचालक अनुमति पत्र (लाइसेन्स) लिन सेवाग्राही बर्षदिन कुुर्नपर्ने बाध्यताका कारण त्यसको विकल्पमा विभागले अस्थायीरुपमा एक बर्ष अवधिको परीक्षणकालीन लाइसेन्स दिन सुरु गरेको हो । लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका र नविकरणका लागि आवेदन दिएका चालकलाई क्यूआर कोडसहितको परीक्षणकालीन लाइसेन्स पाउने