कतारमा आवासीय अनुमति पत्र नवीकरण गर्न ५० प्रतिशत छुट

दोहा – कतारको आन्तरिक मन्त्रालयले म्याद सकिएका आवासीय अनुमति पत्र नवीकरण गर्न लाग्ने शुल्क तथा जरिमाना राशिमा यही ३१ डिसेम्बर २०२१ सम्म ५० प्रतिशत सहुलियत (मिनाहा) दिइने जनाइएको छ  । मन्त्रालयले एक विज्ञप्ति गरी गर्दै कानुन उल्लङ्घन गर्ने कम्पनीहरूले आफ्ना कामदारहरूको लागि आवास अनुमतिको प्रक्रिया पूरा नगरेको वा उल्लङ्घन गरेका आप्रवासी कामदारहरूको आवासीय अनुमति पत्र […]